नेपाल सरकार रोजगारीसहितको विकासका पक्षमा : अर्थमन्त्री पौडेल

काठमाडौं । मंगलबार अर्थ मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र यूएनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका निम्ति जुटाउनुपर्ने सरकारी लगानी विश्वभरि नै कम हुँदै … पूरा पढ्नुहोस् »

बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी । अविरल वर्षासँगै पहिरो खस्दा बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा उक्त सडकखण्ड अवरुद्ध भएको हो । पश्चिम … पूरा पढ्नुहोस् »

जनउत्थान सहकारीले पायो एक्सेस ब्रोन्च ब्राण्ड

काठमाण्डौं । रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एक्सेस ब्रोन्च ब्रान्ड प्राप्त गरेको छ । एसियाली ऋण महासंघले सञ्चालन गरेको एक्सेस कार्यक्रममा आवद्ध भएर संस्थाले … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेट

नयाँदिल्ली । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई … पूरा पढ्नुहोस् »

भुटानविरुद्ध भारतको कठिन जित

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा भारतले भुटानविरुद्ध १–० को कठिन जित निकालेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न तनावपूर्ण खेलमा भारतलाई जित दिलाउन मोनरुल मोल्लले गोल गरे । मोल्लले … पूरा पढ्नुहोस् »

अभिनेत्री अरुणिमाले विवाह गरिन्

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग अरुणिमाको विवाह भएको हो । केही दिन अगाडि कोर्ट म्यारिज गरेका उनीहरूले आज काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा हिन्दु परम्पराअनुसार … पूरा पढ्नुहोस् »

नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको काठमाडौंमा आयोजित विशेष समारोहकाबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरिएको छ । क्यानले आगामी मंसिर १५ गतेदेखि पुस … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो जाँदा इन्द्रावती नदी थुनियो

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ स्थित तिपेनीमा सुख्खा पहिरोले पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ । खोला थुनिएर तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजारलगायत नदी तटीय क्षेत्र जोखिममा परेको … पूरा पढ्नुहोस् »

रवि लामिछानेसँग भदौ ७ गते बयान लिने तयारी

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग यही भदौ ७ गते बयान लिने तयारी गरेको छ । पोखराको … पूरा पढ्नुहोस् »

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को पहिलो अडिसन दिने ८० जनामध्ये ५० जना छनौट

इटहरी। बालबालिकाको सौन्दर्य र बौद्धिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’ प्रतियोगिता सुरु भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको … पूरा पढ्नुहोस् »