उद्योगको लाइन काटेर बस्नु भनेको एउटा मान्छेको घाँटी काट्नुसरह हो : ऊर्जा मन्त्री खड्का

काठमाडौं । शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगमा विद्युत् काट्न नहुने बताएका छन् । सरकारले उद्योगीले विद्युत् … पूरा पढ्नुहोस् »

शर्माले पार्टी फुटाउँछन् भनेर आफूले भने कहिल्यै नसोचेको : अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने हल्ला असत्य साबित भइसकेको बताएका छन् । पार्टी … पूरा पढ्नुहोस् »

नागढुङ्गा सुरूङमार्ग असोजदेखि सञ्चालनमा आउने

काठमाडौं । सरकारले सिस्नेखोला–नागढुङ्गा सुरूङमार्ग सञ्चालन गर्ने बिषयमा नेपालसँग कुनै अनुभव नभएकाले सरकारले यो सुरूङमार्ग सञ्चालनको लागि विदेशी कम्पनी भित्र्याउने तयारी गरेको छ । सडक विभागले देशकै पहिलो यो सुरूङमार्ग … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालबाट सेयर किनबेच गर्न उत्साहित गराउनेलाई कारबाही गर्ने

काठमाडौं । सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरू खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउनेलाई कारबाही … पूरा पढ्नुहोस् »

‘द रेड सुटकेस’लाई बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’ अवार्ड

काठमाडौं । चलचित्र ‘द रेड सुटकेस’ले अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न ‘इन्डियन फिल्म फेस्टिभल इन मेलबर्न’मा बेस्ट फिल्मको अवार्ड जितेको छ । फेस्टिभलमा ‘द रेड सुटकेस’ले ‘बेस्ट फिल्म अफ द सबकन्टिनेन्ट’ अवार्ड … पूरा पढ्नुहोस् »

क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने विद्यार्थी र अभिभावकलाई दियो सुझाव

काठमाडौं । क्यानडास्थित नेपाली दूतावासले पर्याप्त जानकारी र तयारी गरेर मात्रै अध्ययनका लागि क्यानडा आउन विद्यार्थी तथा अभिभावकलाई सुझाव दिएको छ । लहड र अरुको उक्साहटमा आउने विद्यार्थीले समस्या भोगिरहेको … पूरा पढ्नुहोस् »

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित सोलुखुम्बुको खुम्बु क्षेत्रमा

काठमाडौं । रक्षामन्त्री नेतृत्वको टोली सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रमा पुगेको छ । त्यहाँको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा … पूरा पढ्नुहोस् »

रक्षाबन्धनमा सर्वसाधारणले समय हेर्नु पर्दैन, शासन सत्तामा बस्नेहरु सतर्क हुनुपर्ने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ३ भदौका दिन सर्वसाधारणलाई जुनसुकै बेला रक्षाबन्धन गर्नसक्ने स्पष्ट पारेको छ । शासन सत्तामा रहेकाहरुले भने समय हेरेर गर्न उपयुक्त हुनेछ । समितिले … पूरा पढ्नुहोस् »

सरसफाईको अभियान चलाउने संस्था हो परिष्कृत नेपाल

भक्तपुर । औपचारिक स्थापना २०८० सालमा भएको परिष्कृत नेपाल एउटा समाजिक संस्था जसले विशेषत भक्तपुरको विभिन्न स्थानमा सामाजिक कार्यहरू गरिरहेको छ। “हाम्रो सुर्यविनायक राम्रो सुर्यविनायक” अभियान अन्तर्गत विगत ११० हप्ता … पूरा पढ्नुहोस् »

सोलुखुम्बु थामे बाढीको महाशाखाको प्रारम्भिक अध्ययन

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो आएको भीषण बाढीको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अध्ययन गरेको छ । प्रारम्भिक अध्ययन गर्दा सो क्षेत्रमा … पूरा पढ्नुहोस् »