नेफ्स्कूनद्वारा ३७ औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार घोषणा

काठमाण्डौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले ३७औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । आज आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

निर्माणाधिन प्रतिष्ठानको समयमै गुणस्तरका साथ सम्पन्न गर्न क्रियाशील हुनुपर्ने ः गृहमन्त्री लेखक

काभ्रे । गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरू समयमै गुणस्तरका साथ सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवाला निकायहरू क्रियाशील हुनुपर्ने बताउनुभएको छ । … पूरा पढ्नुहोस् »

ब्रिटिस कलेजलाई ‘ग्रिनिङ एजुकेसन पार्टनर’ को मान्यता

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत ‘द ब्रिटिस कलेज’ ले नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेसन पार्टनर’ (हरित शिक्षा साझेदारको) मान्यता प्राप्त गरेको छ। संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन … पूरा पढ्नुहोस् »

मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालको नयाँ एप सञ्चालन

काठमाडौं । मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीहरूले भक्तपुर क्यान्सर अस्पतालका सेवाहरू लिन सजिलै र सहज रूपमा अनलाइन अपोइन्टमेन्ट … पूरा पढ्नुहोस् »

नेशनल लाईफले गर्यो भवनको वास्तु पूजा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेतरोडमा निर्माण सम्पन्न गरेको व्यापारिक भवनको कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको छ । वास्तु पुजामा कम्पनीका संचालक समितिका … पूरा पढ्नुहोस् »

नबिल बैंकको विशेष साधारण सभा आह्वान

काठमाडौं । नबिल बैंकले विशेष साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले भदौ १७ गते बिहान ११ बजे जुममार्फत् भर्चुअल रूपमा विशेष साधारण … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले माग्यो धेरै संख्यामा कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ५२ जना कर्मचारी माग गरेको छ । जसमध्ये प्रशासन तर्फ ३४ जना सहायक निर्देशको लागि राष्ट्र बैंकले आवेदन खुलाएको हो । यसका … पूरा पढ्नुहोस् »

प्रभु बैंक र समाज डेन्टलबिच सम्झौता

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई बानेश्वरस्थित समाज डेन्टल हस्पिटलका सेवामा विशेष छुट दिइने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहक साथै उनीहरुका … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीको पाँच दिने भ्रमण स्वीकृत

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भदौ २ देखि ६ गतेसम्म भारतको भ्रमण गर्ने भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीको पाँच दिने भारत भ्रमण स्वीकृत गरेको हो । … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । आउँदो भदौ ९ देखि ११ गते बैठक बस्ने महासचिव घनश्याम भुसालले जानकारी दिए । बैठक काठमाडौंमा बस्ने भए … पूरा पढ्नुहोस् »