मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

काठमाडौं । अफ्रिकाका केही भागमा एमपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा समेत व्याख्या गरेको छ … पूरा पढ्नुहोस् »

स्पष्टीकरण दिँदै मुकुलले उठाए रविमाथि गम्भीर तीन प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? भनेर प्रश्न गरेका छन् ।  आज … पूरा पढ्नुहोस् »

सहकारी छानबिन समिति पुनसँग बयान लिँदै

काठमाडौं । सहकारी छानबिन समितिले दीपेश पुनसँग बयान लिने भएको छ । आज अहिले ११ बजे उनलाई बयानका लागि बोलाइएको छ ।उनीसँग सम्बन्धित सहकारीमा बयान लिनुपर्ने देखिएकाले बोलाइएको समिति स्रोतले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्धको तीनैवटा रिट खारेज

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै दायर गरिएका रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । ओलीलाई संविधानको गलत धारा प्रयोग गरेर प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

आफूलाई भ्रष्टाचारको आरोप लगाइएकोमा कुलमान घिसिङको आपत्ति

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि लागेको भ्रष्टाचारको आरोपप्रति आपत्ति जनाएका छन्। नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्कका तर्फबाट मंगलबार सामाजिक … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशको बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन्। बैठकमा ४५ … पूरा पढ्नुहोस् »

सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध

काठमाडौँ । नेपाल टेलिकमले बुधबारदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुने व्यवस्था मिलाएको छ । यस अनुसार हाल प्रिपेड ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय … पूरा पढ्नुहोस् »

पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्न कार्यविधि स्वीकृत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार थप पाँच प्रदेशमामा क्यान्सर उपचार सेवा विस्तार गर्ने … पूरा पढ्नुहोस् »

काभ्रे बचत संघद्वारा सहकारी तालिम

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारीका संचालकलाई तालिम दिएको छ । संघले महिला आधारशिला साकोसका विभिन्न समिति तथा उपसमितिहरुलाई तालिम दिएको हो । संघले संचालक, लेखा … पूरा पढ्नुहोस् »

विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू ः शिक्षा मन्त्रालय

काठमाडौं । नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबाट मान्यता लिएका कलेजमा भर्ना हुँदा ध्यान पुर्‍याउन सरकारले आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कतिपय कलेजले नियमविपरीत सञ्चालन भइरहेकाले भर्ना हुनुपूर्व … पूरा पढ्नुहोस् »