नेपाली क्रिकेट टिमले भारतमा दुई साता प्रशिक्षण गर्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा दुई साता प्रशिक्षण गर्ने भएको छ । नेपाली टोली सो प्रशिक्षणका लागि भारत प्रस्थान गरेको छ । नेपाली क्रिकेट … पूरा पढ्नुहोस् »

साउनको अन्तिम सोमबार- दिउँसोसम्म एक लाख बढि भक्तजनले गरे पशुपतिनाथ दर्शन

काठमाडौं । आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका करिब डेढलाख भक्तजनले दिउँसो भित्र दर्शन … पूरा पढ्नुहोस् »

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । आज सोमबार अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा उनीहरूबीच आर्थिक तथा विकास सहायता,चालू … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन ३० गते विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन् । साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाहले बुधबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश … पूरा पढ्नुहोस् »

युवालाई विशेष अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् । राजधानीमा आज आयोजित अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा सम्मेलन, … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्रीद्वारा महाकालीमा झोलुङ्गे पुल निर्माणमा सहमति लिन भारतसंग आग्रह

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह बिच भेटवार्ता भएको छ । मन्त्री सिंहले भेटवार्ताका क्रममा महाकाली नदिमा झोलुङ्गे पुल निर्माणका लागि … पूरा पढ्नुहोस् »

चितवनको राप्तीमा बस र ट्रक ठोक्किदा १० यात्रु घाइते

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका-५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा प्र०१-००६ख ४७९९ नम्बरको बस र … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यो दिन तोलामा एक सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको … पूरा पढ्नुहोस् »

मुकुल ढकालले बुझाए प्रधानमन्त्रीलाई भेटेर १५ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन् । सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर सुशासनका पक्षमा प्रभावकारी काम … पूरा पढ्नुहोस् »

आईएमई लाइफ इन्स्योरेन्सको सातौँ वर्षमा प्रवेश गरेको अवसरमा वृक्षारोपण

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स छैठौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गरेको अवसरमा इन्स्योरेन्सले देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवको अवसरमा विभिन्न … पूरा पढ्नुहोस् »