कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा गएराति साढे २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो … पूरा पढ्नुहोस् »

थानकोटमा एक अर्बमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल निर्माण हुने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र यहाँस्थित जमर्न राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ । सो अवसरमा उनीहरुबीच जर्मन विकास बैँक (केएफडब्लू)को करिव एक अर्ब रुपैँया … पूरा पढ्नुहोस् »

एनसेलका डेटा प्याक प्रयोगकर्तालाई मेटलाइफको बीमा सुरक्षा योजना

काठमाडौं । एनसेल र मेटलाइफ मिलेर ‘डाटासँगै जीवन बीमा’ नामक एक योजना ल्याएका छन्। यो सेवा लिने ग्राहकले मोबाइल डेटाका साथै जीवन बीमा तथा घातक रोगको बीमा एकैसाथ पाउने कम्पनीले … पूरा पढ्नुहोस् »

विकास बैंकको नाफा ७८ करोड ३४ लाख

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा प्रभावित भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा ४५.२० प्रतिशतले घटेको हो … पूरा पढ्नुहोस् »

कार्तिक २४ गतेदेखि भृकुटीमण्डपमा हिरो सर्भिसका साथै एक्सचेन्ज महामेला हुँदै

काठमाडौं । कार्तिक २४ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हिरो सर्भिसका साथै एक्सचेन्ज महामेला हुने भएको छ । सर्भिसका सेवाहरुमा लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयपार्टस एवं ल्युबमा १५ प्रतिशत … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघले शनिबार ‘राष्ट्रिय बृहत आर्थिक बहस’ को आयोजना गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा ‘राष्ट्रिय बृहत आर्थिक बहस २.०’ कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद … पूरा पढ्नुहोस् »

रवि लामिछानेविरुद्ध प्रतिशोध भएको भन्दै रास्वपाद्वारा ‘६ तथ्य’ सार्वजनिक

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दा लगाएर राज्यले राजनीतिक प्रतिशोध साँधेको दाबी गरेको छ। चितवनमा शुक्रबारदेखि सुरु केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको डिजिटल भुक्तानीमा फड्को

काठमाण्डौं । नेपालको डिजिटल भुक्तानी प्रणालीमा सिद्धार्थ बैंक सकारात्मक र महत्वपूर्ण भूमिका खेल्दै आएको छ । डिजिटल उपकरण एटिएम मेसिन, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा मोबाइल बैंकिङमा बैंकले … पूरा पढ्नुहोस् »

प्रोटोन इमासको शोरूम नारायणगढमा

काठमाण्डौं । जगदम्बा मोटर्स प्रालि अन्तर्गतको प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन इमासले चितवनको नारायणगढमा शोरुम सञ्चालनमा ल्याएको छ । यस शोरुमबाट थ्री एस सेवा (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) … पूरा पढ्नुहोस् »

विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने

काठमाडौं । नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने भएको छ । भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै कात्तिक २२ गतेबाट आवागमन बन्द गर्न लागिएको हो । रौतहट जिल्ला प्रशासन … पूरा पढ्नुहोस् »