अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्‍यो ३ बुँदे सहमति

काठमाडौं । इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउने माग राखेर दोस्रो पटक अनसनरत बसेका डिल्ली हरिजन र सरकारबीच सहमति भएको छ । उनका मागलाई चिकित्सा शिक्षा शिक्षा आयोगको बैठकमा लैजाने गरी … पूरा पढ्नुहोस् »

सशस्त्रका एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

काठमाडौं । निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । गत असोज १९ गते निबलम्बनका परेका दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको हो । सशस्त्र … पूरा पढ्नुहोस् »

महाधिवेशनमा युवाको ठूलो आकर्षण देखियो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाको ठूलो आकर्षण र ऊर्जा देखिएको बताएका छन् । शुक्रबार नेतृत्व चयनका लागि भइरहेको निर्वाचनका क्रममा सञ्चारकर्मीसँग शर्माले विभिन्न तहमा गरी ३५ … पूरा पढ्नुहोस् »

डोलेश्वर भिलेजको ११ औं साधारणसभा सम्पन्न, १६ लाख कित्ता आईपीओ ल्याउने

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले १६ लाख २० हजार कित्ता आईपीओ निष्कासनको अनुमति … पूरा पढ्नुहोस् »

‘विश्व लगानीकर्ता सप्ताह’ मा ग्लोबल आइएमई क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । धितोपत्र तथा पुँजी बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रम बुधबार … पूरा पढ्नुहोस् »

कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान, एकजनाले २३ मतपत्रमा मतदान गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । विहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो । निर्वाचन समितिका … पूरा पढ्नुहोस् »

वायुमण्डल अझै अस्थिर रहेकाले शनिबारसम्म वर्षाको सम्भावना

काठमाडौं । वायुमण्डल अझै अस्थिर रहेकाले आज पनि केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज पनि एक–दुई स्थानमा छोटो समय भारी वर्षा हुन … पूरा पढ्नुहोस् »

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु गएरातिदेखि नै नयाँ बसपार्कको टिकट काउन्टर अगाडि लाइन बसेका थिए … पूरा पढ्नुहोस् »

मिलीजुली कालिञ्चोक साकोसको ३३ औं साधारण सभा सम्पन्न

चरिकोट । मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले कार्यक्षेत्रको आधारमा तीन एकाइमा विभाजन गरी एकाइगत साधारण सभा सम्पन्न गरी … पूरा पढ्नुहोस् »

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो हप्तामा हुने

काठमाडौं । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव लेखराज भट्टले मंसिरको पहिलो साता राष्ट्रिय भेला … पूरा पढ्नुहोस् »