कांग्रेस अधिवेशन अन्तर्गत सभापतिको मतगणना आजै गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सभापतिको मतगणना आजै गरिने भएको छ । कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मात्रै मतगणना आजै गर्ने तयारी छ … पूरा पढ्नुहोस् »

व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ

ललितपुर। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायमैत्री कानुन निर्माण र नीतिगत सुधारमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका छन्। ललितपुर उद्योग वाणिज्य सङ्घको आज आयोजित ४७औँ वार्षिक साधारणसभाको … पूरा पढ्नुहोस् »

नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर र बजार विस्तारमा विशेष ध्यान दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राले नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। उनले नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि प्रभावकारी ब्रान्डिङको अभावमा … पूरा पढ्नुहोस् »

घटस्थापनादेखि फूलपातीसम्म जुनसुकै ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौं । नेपाल आयल निगम र ग्यास उद्योगीहरूले दशैंमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौं उपत्यकामा फरक–फरक कम्पनीका सिलिन्डरबीच आपसी साटासाटको व्यवस्था लागू गर्न सहमत भएका छन्। … पूरा पढ्नुहोस् »

एलजीको वाटर प्युरिफायर नेपाली बजारमा

काठमाडौं । घरमा प्रयोग हुने पिउने पानीको गुणस्तर र स्वच्छताप्रति बढ्दो सचेतनासँगै उपभोक्ताहरूले पानी शुद्धीकरण प्रविधिसँगै शुद्धीकरणपछि पानी कसरी भण्डारण गरिन्छ भन्ने विषयलाई पनि प्राथमिकता दिन थालेका छन् । यही … पूरा पढ्नुहोस् »

बाढीपीडितको सहयोगार्थ कुमारी बैंकका कर्मचारीद्वारा ४५ लाख ९७ हजारभन्दा बढी सहयोग

काठमाडौं । कुमारी बैंकका कर्मचारीहरूले स्वेच्छिक रुपमा तलबबाट कट्टा गरी रसुवा भोटेकोसी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३ रुपैयाँ ५० पैसा सहयोग गरेका … पूरा पढ्नुहोस् »

अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्‍यो ३ बुँदे सहमति

काठमाडौं । इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउने माग राखेर दोस्रो पटक अनसनरत बसेका डिल्ली हरिजन र सरकारबीच सहमति भएको छ । उनका मागलाई चिकित्सा शिक्षा शिक्षा आयोगको बैठकमा लैजाने गरी … पूरा पढ्नुहोस् »

सशस्त्रका एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

काठमाडौं । निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । गत असोज १९ गते निबलम्बनका परेका दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको हो । सशस्त्र … पूरा पढ्नुहोस् »

महाधिवेशनमा युवाको ठूलो आकर्षण देखियो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाको ठूलो आकर्षण र ऊर्जा देखिएको बताएका छन् । शुक्रबार नेतृत्व चयनका लागि भइरहेको निर्वाचनका क्रममा सञ्चारकर्मीसँग शर्माले विभिन्न तहमा गरी ३५ … पूरा पढ्नुहोस् »

डोलेश्वर भिलेजको ११ औं साधारणसभा सम्पन्न, १६ लाख कित्ता आईपीओ ल्याउने

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले १६ लाख २० हजार कित्ता आईपीओ निष्कासनको अनुमति … पूरा पढ्नुहोस् »