पृथ्वी राजमार्ग आज बेलुकासम्म दुईतर्फी नै खोल्ने तयारी

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५, गलौँदीमा सडक भासिएर पूर्ण रूपमा अवरुद्ध भएको पृथ्वी राजमार्गलाई आज बेलुकादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले थप … पूरा पढ्नुहोस् »

निर्वाचित भएपछि सानेपा जाँदै सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा शनिबार पार्टी कार्यालय सानेपा जाने भएका छन् । १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पटक पार्टी कार्यालय सानेपा जान लागेका … पूरा पढ्नुहोस् »

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना … पूरा पढ्नुहोस् »

चिकित्सक संघको सहकार्यमा कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघका करिब ६० जना भन्दा बढी महिला चिकित्सकहरूमा वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापन सम्बन्धी ज्ञान र सीप … पूरा पढ्नुहोस् »

संसद् सचिवालयमा अध्यादेशको त्रास, ७ कर्मचारीले दिए राजीनामा

काठमाडौं । संघीय संसद् सचिवालयका ७ जना कर्मचारीहरुले राजीनामा दिएका छन् । सरकारले ५५ वर्ष उमेर पूरा भएको र ३० वर्ष सेवाअवधि भएका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी निजामती ऐन … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु

काठमाण्डौं । एनएमबि बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग लुप नेटवर्कमा ’इसुअर बैंक’को रूपमा आवद्ध हुन त्रिपक्षीय सम्झौता गरेको छ । यस सहकार्य मार्फत एनएमबि बैंकले … पूरा पढ्नुहोस् »

गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि आज साँझदेखि सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न अर्को सूचना जारी … पूरा पढ्नुहोस् »

दुई महिनामै १४ निर्जीवन बीमा कम्पनीले गरे ९ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को भदौ महिनासम्ममा १४ निर्जीवन बीमा कम्पनीहरूले कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाइड्रोको २० औं साधारणसभा सम्पन्न, सञ्चालकमा पाँच जना चयन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको २०औं साधारणसभाले पाँच जना सञ्चालक चयन गरेको छ । शुक्रबार कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले संस्थापक सेयरधनी समूहबाट तीन जना, सर्वसाधारण सेयरधनी … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी … पूरा पढ्नुहोस् »