उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेललाई अग्रता,उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीलाई अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन् । … पूरा पढ्नुहोस् »

महान पर्व बडादशैं सुरु, आज घटस्थापना

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको … पूरा पढ्नुहोस् »

मनकामना बचत तथा ऋण सहकारीको ३१ औं सभा सम्पन्न

बनेपा । मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३१ औं बार्षिक साधाराण सभाको समापन कार्यक्रम केन्द्रीय कार्यालय बनेपामा सम्पन्न गरेको छ । ६ वटा सेवा कार्यालयमा आयोजना गरेको साधारण … पूरा पढ्नुहोस् »

रिलायन्स स्पिनिङ मिल्सले वितरण गर्‍यो ३० प्रतिशत नगद लाभांश

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको बिहीबार काठमाडौंमा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रस्ताव अनुमोदन … पूरा पढ्नुहोस् »

महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन् : सचिव बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिक जनजीवन अस्तव्यस्त बनेको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा … पूरा पढ्नुहोस् »

नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ – सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन् । सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा … पूरा पढ्नुहोस् »

बैंक खाता खोल्न र केवाईसी अपडेट गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

काठमाडौं । राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाएरबैंकिङ सेवा प्रवाहमा अवरोध गर्न नपाइने सर्वोच्च अदालतले आदेश दिएको छ। राष्ट्रिय परिचयपत्र प्राप्तनभएसम्म नागरिकता प्रमाणपत्रलगायत पहिचानका अन्य … पूरा पढ्नुहोस् »

पानामामा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । मध्य अमेरिकी राष्ट्र पानामामा शुक्रबार दिउँसो ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार दिउँसो १२ः५६ बजे ४ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पका कारण सयौँ … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले ल्यायो ‘र्‍यापिड’, आफ्नै प्रणालीबाट बैंकिङ सेवा सञ्चालन गर्न सकिने

काठमाडौं । सिद्धार्थ बैंकले बैंकिङ सेवामा प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले एपीआईमा आधारित बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ। नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा बैंकले प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक … पूरा पढ्नुहोस् »

ककरोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा सीजेपीका संस्थापकसहित ६०० समर्थक पक्राउ

काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजित दीपके, आशुतोष रांका र सौरव दासलाई दिल्ली विमानस्थलमा विमानभित्रैबाट नियन्त्रणमा लिइएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र विशेष गहन … पूरा पढ्नुहोस् »