भरतपुरमा १०,००० टन क्षमताको कोल्ड स्टोरेज बनाउँदै मीनबहादुर, उमेश, आशिष र किरण

काठमाडौं । व्यवसायी उमेश श्रेष्ठ र मिनबहादुर गुरुङको संयुक्त लगानी रहेको एग्रीवस्तु कोल्ड स्टोरेजले एकै वर्ष १ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल अस्पतालले ९ महिनामा गर्‍यो २ अर्बको कारोबार

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा २ अर्ब रुपैयाँको कारोबार गरेको छ । अस्पतालले गत आवको ९ महिनाको अवधिमा २ अर्ब ४ … पूरा पढ्नुहोस् »

झडपका कारण विराटनगरका विद्यालय बन्द

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जको घटनापछि सुरु भएको प्रदर्शनका कारण विराटनगरका शैक्षिक संस्था बन्द गरिएको छ । आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले … पूरा पढ्नुहोस् »

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला

मेचीनगर नगरपालिका ६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी २ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ … पूरा पढ्नुहोस् »

स्वास्थ्य सेवा अवरुद्ध नगर्न अस्पतालहरूलाई मन्त्रालयको अपिल

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गरेको छ । मन्त्रालयले दोषीलाई कानुनी दायरामा … पूरा पढ्नुहोस् »

बालकोटमा जेष्ठ नागरिकहरुलाई तीन दिने जनै बाट्ने तालिम,नगरपालिकाद्धारा बाध्यबादन हस्तान्तरण

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ बालकोटमा जेष्ठ नागरिकहरुलाई तीन दिने जनै बाट्ने तालिम आज पहिलो दिन ३ नं वडा समन्वय समितिका संयोजक बिश्र्वनाथ ढुङ्गेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो … पूरा पढ्नुहोस् »

डा. केसी र सरकारबिचको ७ बुँदे सहमति

काठमाडौँ । डा. गोविन्द केसी र सरकारबिच ७ बुँदे सहमति भएको छ। सोमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनसन ताडेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा।विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य … पूरा पढ्नुहोस् »

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनाअनुसार बैठक साउन १३ गते बुधबार बिहान ११ बजे वनस्थलीस्थित घण्टीघरमा रहेको केन्द्रीय कार्यालयमा … पूरा पढ्नुहोस् »

बिजुलीको भ्याट १ साउनबाट मात्र कार्यान्वयन : आन्तरिक राजस्व विभाग

काठमाडौं । आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर १ साउनबाट मात्र आकर्षित हुने स्पष्ट पारेको छ । आर्थिक ऐन २०८३ ले मूल्य अभिवृद्धि कर ऐन २०५३ संशोधन … पूरा पढ्नुहोस् »

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

जनकपुरमा प्रधानमन्त्री बालेन साहको तस्वीर जलाइएको छ । सुनसरीको कप्तानगञ्जमा भएको घटनाविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको हो । प्रदर्शनकारीले प्रधानमन्त्री साहको तस्वीर जलाएका हुन् । जनकपुरको रामानन्द चोकमा प्रदर्शनकारीले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »