महासंघ एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डेको उमेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएटतर्फ प्रबलजंग पाण्डेको समूहले उमेदवारी दर्ता गराएको छ । महासंघमा तीन कार्यकाल सदस्य भैसकेका पाण्डेले उपाध्यक्ष पदमा उमेदवारी दर्ता गराएका छन् … पूरा पढ्नुहोस् »

बिस्केट जात्रामा सीसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर । तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य रूपमा मनाइने ऐतिहासिक बिस्का -बिस्केट जात्रामा ढुंगा हान्ने र जात्रा बिथोल्न खोज्नेलाई कडा कारबाही गरिने भएको छ । जिल्ला प्रशासन … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघ कोसी अध्यक्षमा राजेन्द्र राउत विजयी

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनीसँग नवीन रिजाल प्रतिस्पर्धामा थिए । … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्तामा डा.नारायणदत्त कँडेल नियुक्त

महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त भएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बागलुङको बिहुँमा जन्मिएका कँडेलले बेलायतको क्विन्स युनिभर्सिटीबाट कानुनमा विद्यावारिधि गरेका … पूरा पढ्नुहोस् »

देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै असरले देशका विभिन्न भागमा मौसम बदलीसँगै … पूरा पढ्नुहोस् »

संघीय संसद्को दुवै सदनका बैठक बस्दै, प्रतिनिधि सभाको कार्यसूचीमा ३ अध्यादेश

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची … पूरा पढ्नुहोस् »

मिलिजुली कालिञ्चोक साकोसद्वारा हिलेपानीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दोलखा । दोलखाको सदरमुकाम चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। ‘उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता’ भन्ने … पूरा पढ्नुहोस् »

सरकारले गर्‍यो १८ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण स्वीकृत

सरकारले १८ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। एसियाली विकास बैंक र विश्व बैंकबाट प्राप्त हुने उक्त ऋण विभिन्न परियोजनामा खर्च गरिने सरकारका प्रवक्ता सस्मित … पूरा पढ्नुहोस् »

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटडले आज वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता … पूरा पढ्नुहोस् »

एशियन लाइफ इन्स्योरेन्स १९औं वर्षमा प्रवेश

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको अठारौं वर्ष पुरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । उन्नाइसौं … पूरा पढ्नुहोस् »