तीन प्रदेशका केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम … पूरा पढ्नुहोस् »

बीपी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बीपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए … पूरा पढ्नुहोस् »

ओली रिहाइको माग गर्दै एमालेले सीडीओ कार्यालयमा विरोधपत्र बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम छ । … पूरा पढ्नुहोस् »

ओली र लेखकलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत लगिँदै छ … पूरा पढ्नुहोस् »

नेकपा एमालेका ७ जना प्रदर्शनकारी पक्राउ, एकजना घाइते

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा राजधानीमा प्रदर्शन गरेका ७ जना एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनको क्रममा प्रहरीको लाठिचार्जबाट एक जना … पूरा पढ्नुहोस् »

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरेको छ । कार्की आयोगका सिफारिसका आधारमा शनिबार … पूरा पढ्नुहोस् »

भबिष्य साकोसको ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर । भबिष्य बचत तथा ऋण सहकारी संस्थाको ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसर र तुवाचो गणेश धिमाय खलःको सह आयोजना तथा भक्तपुर रेडक्रसको प्राबिधिक सहयोगार्थ गरीएको बार्षिकी कार्य योजना … पूरा पढ्नुहोस् »

ओली र लेखक कति दिन थुनिन्छन् ? अब अदालती प्रक्रिया के हुन्छ ?

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ परेको २४ घण्टाभित्र आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर गराइने छ । फौजदारी कानुनका विज्ञले बताए अनुसार उनीहरुलाई ‘हेलचेक्र्याइँ गरी … पूरा पढ्नुहोस् »

गृहमन्त्रीको राजीनामा माग गर्दै बुटवलमा प्रदर्शन

बुटवल । एमाले कार्यकर्ताले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । अध्यक्ष केपी ओलीको गिरफ्तारीविरुद्धको प्रदर्शनमा उनीहरूले गृहमन्त्रीको राजीनामाको माग गरेका हुन् । मिलनचोकमा एमाले कार्यकर्ताहरूले नाराबाजीसहित … पूरा पढ्नुहोस् »

ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने देउवा समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । देउवा पक्षीय शीर्ष … पूरा पढ्नुहोस् »