भोेलीदेखी काठमाडौंमा १०औं फर्मा एक्स्पो आयोजना गरिँदै

काठमाडौं । नेपाल औषधि उत्पादक संघले भोेलीदेखी काठमाडौंमा फर्मा एक्स्पो आयोजना गर्ने भएको छ । संघले काठमाडौंको भृकुटीमण्डपमा फागुन २८ देखि ३० गतेसम्म नेपाल फर्मा एक्स्पो २०८२ सञ्चालन गर्ने भएको … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्धारा दुईदिने कार्यशाला तथा दिगो बैकिङ प्रबद्धनको लागि पोखरा फेवाताल किनारमा पदयात्रा कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले दुई दिने कार्यशाला तथा दिगो बैकिङ प्रवद्र्धनका लागि पोखरा फेवाताल किनारमा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ। बैंकले फागुन २४ र २५ गते आफ्नो वार्षिक कार्यक्रम … पूरा पढ्नुहोस् »

चुनावमा असहयोग गरेको भन्दै कांग्रेसका ११ नेतालाई कारबाही सिफारिस

काठमाडौं । चुनावमा पार्टीलाई असहयोग गरिएको भन्दै सिराहा–२ का सभापति महेशप्रसाद चौधरीले केन्द्रीय र स्थानीय गरी ११ नेतालाई कारबाही सिफारिस गरेका छन् । केन्द्रीय अनुशासन समितिमा गरेको सिफारिसमा पूर्वकेन्द्रीय सदस्यसमेत … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फ कुन दललाई कति मत ?

काठमाडौं । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ४८ हजार २१७ मत पाएको छ । निर्वाचन आयोगका अनुसार एक करोड सात लाख ६९ हजार ५४३ मतमध्ये रास्वपाले उक्त मत … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकलाई त्रीपल बी प्लस रेटिङ प्रदान

काठमाडौं । माछापुच्छ्रे बैंकले केयर एनपी ‘त्रीपल बी प्लस’ इस्युअर रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपाल लिमिटेडले गरेको मूल्यांकनका आधारमा बैंकलाई त्रीपल बी प्लस रेटिङ प्रदान गरिएको हो … पूरा पढ्नुहोस् »

कांग्रेसले नवनिर्वाचित सांसदहरूसँग छलफल गर्दै

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले आफ्ना राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यहरूबिच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक र अन्य नेतृत्वले नवनिर्वाचित … पूरा पढ्नुहोस् »

रास्वपाले जितेका १२५ मध्ये ७३ ठाउँमा कांग्रेस निकटतम

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिएका ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १६५ जना निर्वाचित भइसकेका छन् । निर्वाचितमध्ये सबैभन्दा धेरै … पूरा पढ्नुहोस् »

राष्ट्रसंघद्वारा नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५ … पूरा पढ्नुहोस् »

विनोद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब,विश्वकै १९८२ औं धनी व्यक्ति

काठमाडौं । नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १९८२ औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍याङ्किङ अनुसार चौधरी कूल २.१ अर्ब डलरसहित सो स्थानमा रहन … पूरा पढ्नुहोस् »

ग्यास बिक्रीको दैनिक विवरण उद्योगले आयल निगमलाई बुझाउनुपर्ने

काठमाण्डौं । नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा खाना पकाउने एलपी ग्यास अभाव अझै समाधान हुन नसकेपछि निगमले उद्योगीहरूलाई आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन … पूरा पढ्नुहोस् »