भोेलीदेखी काठमाडौंमा १०औं फर्मा एक्स्पो आयोजना गरिँदै

काठमाडौं । नेपाल औषधि उत्पादक संघले भोेलीदेखी काठमाडौंमा फर्मा एक्स्पो आयोजना गर्ने भएको छ । संघले काठमाडौंको भृकुटीमण्डपमा फागुन २८ देखि ३० गतेसम्म नेपाल फर्मा एक्स्पो २०८२ सञ्चालन गर्ने भएको … पूरा पढ्नुहोस् »