कांग्रेस सभापति गगन थापाले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं–४ मा मतदान गरेका छन् । उनले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् । काठमाडौं–४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो … पूरा पढ्नुहोस् »

२ घण्टामा देशभर खस्यो साढे ८ लाख मत

काठमाडौं । दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो । … पूरा पढ्नुहोस् »

उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो

काठमाडौं । उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्किएको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूलकेन्द्र तावाखोल (ख) मतदान केन्द्रमा हतियार पड्किएको हो । असावधानीवश हतियार पड्किएको प्रहरीले बताएको छ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, अरु शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकैचरणमा मतदान हुने छ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र … पूरा पढ्नुहोस् »

मतदाताको मतपत्र यस्तो अवस्थामा हुन्छ बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदे छ । बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचन आयोगले तोकेअनुसार मतदान नगरे मतपत्र बदर हुनसक्छ । … पूरा पढ्नुहोस् »

६ किसिमका परिचयपत्रबाट पाइन्छ मतदान गर्न

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदै छ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाइनेछ । मतदान गर्न जाँदा मतदाताले … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदान

काठमाडौं । ‘जेनजी’ आन्दोलनपछिको विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदै छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि बेलुका ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक … पूरा पढ्नुहोस् »

पिपुल्स साकोसको २० औं संस्था स्थापना दिवसका अवसरमा विविध कार्यक्रम

काभ्रे । पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको २०औं स्थापना दिवस कार्यक्रम संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षतामा संस्थापक अध्यक्ष पूर्णलाल रंजितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा स्वागत मन्तव्य … पूरा पढ्नुहोस् »

निर्वाचन ड्युटीकै क्रममा देशभर १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको मृत्युका घटनाले शोकको वातावरण बनेको छ। मतदान र सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्ने क्रममा बेहोस हुने, दुर्घटनामा … पूरा पढ्नुहोस् »

राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । फागुन २१ गते बिहीबार प्रतिनिधिसभाको निर्वाचन हुँदैछ … पूरा पढ्नुहोस् »