बागमतीका मुख्यमन्त्री बानियाँले गरे मतदान

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज भएको मतदान कार्यक्रममा मतदान गरेका छन् । उनले हेटौँडा–१८ स्थित दोभानचौर स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । दोभानचौर … पूरा पढ्नुहोस् »

दोलखामा हवाई फायरपछि रोकिएको मतदान पुनः सुरु गर्ने सर्वदलीय सहमति

काठमाडौँ । दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु गर्ने सहमति भएको छ । सर्वदलीय बैठक बसेर मतदान पुनः सुचारु गर्ने सहमति भएको बागमती प्रदेशका … पूरा पढ्नुहोस् »

देशभरि २३ स्थानमा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज

काठमाडौं । देशभरका विभिन्न २३ स्थानमा शंकास्पद वस्तु राखेर जनतालाई डराउने प्रयास भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार काठमाडौंका दुई ठाउँसहित ताप्लेजुङ, मोरङ, सर्लाही, रौतहट, सप्तरी, चितवन, मकवानपुर, … पूरा पढ्नुहोस् »

एयरपोर्ट आउनेजाने पर्यटकका लागि निःशुल्क शटल बस सञ्चालनमा

काठमाडौं । निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि निःशुल्क शटल बस सेवा सञ्चालन गरेको छ । नेपाल पर्यटन बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

महासंघ अध्यक्ष ढकालले काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रबाट गरे मतदान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदानपछि अध्यक्ष ढकालले मत केवल अधिकार मात्र नभई देशको भविष्य … पूरा पढ्नुहोस् »

ओखलढुंगाको मानेभञ्ज्याङ-७ का स्थानीय मतदान गर्नै गएनन्

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । प्रदेश सरकारले यस क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने भनेको थियो । तर प्रादेशिक अस्पताल बनाउने काम सुरू नगरेको विरोधमा … पूरा पढ्नुहोस् »

कर्मचारीले मतदान गर्न नपाए ३ लाख बढी मत समानुपातिकमा खेर जाने

काठमाडौं । आज प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ । हरेक मतदातालाई मताधिकारको अधिकार छ र सम्बन्धित स्थानमा गएर मतदान गरिरहेका छन् । निर्वाचनमा खटिएका कर्मचारीहरूको हकमा भने उनीहरूले आफू खटिएको … पूरा पढ्नुहोस् »

भयरहित वातावरणमा मतदान गरौं, कांग्रेसको पक्षमा माहोल छ- उपसभापति शर्मा

नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर-९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन्। उनले बिहीबार बिहान साढे ७ … पूरा पढ्नुहोस् »

टी–२० विश्वकप सेमिफाइनलमा भिड्दै भारत र इंग्ल्यान्ड

काठमाडौँ । विश्वकप विजेताको सूचीमा आफ्नो नाम थप्न भारत र इंग्ल्यान्ड आज सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छन् । विश्वकप विजेताहरूको खेल रहेकोले यो निःसन्देह प्रतिस्पर्धात्मक रहनेछ । किनभने घरमै ट्रफी राख्न … पूरा पढ्नुहोस् »

कर्मचारीमाथि हातपात गर्न खोजेपछि दोलखामा हवाई फायर

काठमाडौँ । दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा विवाद हुँदा हवाई फायर गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर … पूरा पढ्नुहोस् »