मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज भएको मतदान कार्यक्रममा मतदान गरेका छन् । उनले हेटौँडा–१८ स्थित दोभानचौर स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । दोभानचौर स्थित कमला आधारभूत विद्यालयबाट मतदान गरेका हुन् ।