निर्वाचन सम्पन्न गर्ने सरकारको योजना सफल भयो : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबारको निर्वाचनलाई ‘अभूतपूर्व’ भनी टिप्पणी गरेका छन् । निकै शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भन्दै उनले सरकारको योजना सफल भएको बताएका हुन् । ‘हामीले मतदानको … पूरा पढ्नुहोस् »

छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदानको निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले बिहीबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको थियो । कुनै पनि स्थानमा मतदान रोकिएर … पूरा पढ्नुहोस् »

काठमाडौंका सबै मतपेटिका २ घण्टामा संकलन हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्यको बिहीबार सम्पन्न निर्वाचनमा काठमाडौंमा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले साँझ ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण … पूरा पढ्नुहोस् »

झापा ५ मा ६५ प्रतिशत मत खस्यो

झापा । झापा ५ मा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ६५ प्रतिशत मत खसेको छ । ५ का निर्वाचन अधिकृत विदुर कार्कीले दिएको … पूरा पढ्नुहोस् »

मनाङमा खस्यो ४०.५७ प्रतिशत मत

मनाङ । मनाङमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारी अनुसार ४०.५७ प्रतिशत मत खसेको प्रारम्भिक विवरण छ । सात हजार मतदाता रहेका छन् … पूरा पढ्नुहोस् »

कांग्रेस सभापतिद्धारा मतदाताप्रति आभार प्रकट गर्दै बधाइ र सम्मान व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मतदाताप्रति आभार प्रकट गर्दै बधाइ र सम्मान व्यक्त गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा उत्साहजनक सहभागिता जनाएकोमा सभापति थापाले बधाईसहित आभार प्रकट गरेका हुन् … पूरा पढ्नुहोस् »

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

काठमाडौं । पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो … पूरा पढ्नुहोस् »

मतदान कर्मचारीले घण्टीमा भोट मागेपछि

चितवन निर्वाचन क्षेत्र नम्बर ३, माडी नगरपालिकामा रहेको माडी माध्यमिक विद्यालयका एक कर्मचारीले मतदातासँग रास्वपामा भोट मागेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । इलाका प्रशासन कार्यालय माडीका कार्यालय सहयोगी बुद्धि सागर … पूरा पढ्नुहोस् »

अध्यक्ष ओलीले गरे मतदान

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका २ बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट ओलीले मतदान गरेका हुन् । ओली झापा ५ … पूरा पढ्नुहोस् »

ओखलढुंगामा गोली लागेर एक जना घाइते भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्छौं – प्रहरी

प्रहरीले ओखलढुंगामा गोली लागेर एक जना घाइते भन्दै भ्रम फैलाउने व्यक्तिलाई कारबाही गर्ने बताएको छ । सुशासन समाचार नामक फेसबुक पेजबाट ओखलढुंगामा मतदान बिथोल्ने प्रयास, गोली लागेर एक घाइते भन्दै … पूरा पढ्नुहोस् »