मनाङमा खस्यो ४०.५७ प्रतिशत मत

मनाङ । मनाङमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारी अनुसार ४०.५७ प्रतिशत मत खसेको प्रारम्भिक विवरण छ । सात हजार मतदाता रहेका छन् । मनाङमा २८ मतदान केन्द्र रहेका थिए । तीन जना उमेदवार चुनावी मैदानमा प्रतिस्पर्धारत छन् । मतगणना भोलि शुक्रबार मात्रै सुरु हुनेछ । नार्पाभूमि गाउँपालिकाको मतपेटिका भोलि बिहान मात्र हेलिकप्टरमार्फत ल्याइनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *