मुख्य समाचार राजनीति अध्यक्ष ओलीले गरे मतदान सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८२ फाल्गुन २१, बिहीबार भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका २ बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट ओलीले मतदान गरेका हुन् । ओली झापा ५ बाट उम्मेदवार छन् । सेयर गर्नुहोस्