ओखलढुंगामा गोली लागेर एक जना घाइते भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्छौं – प्रहरी
प्रहरीले ओखलढुंगामा गोली लागेर एक जना घाइते भन्दै भ्रम फैलाउने व्यक्तिलाई कारबाही गर्ने बताएको छ । सुशासन समाचार नामक फेसबुक पेजबाट ओखलढुंगामा मतदान बिथोल्ने प्रयास, गोली लागेर एक घाइते भन्दै … पूरा पढ्नुहोस् »
















