देशभरि २३ स्थानमा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज
काठमाडौं । देशभरका विभिन्न २३ स्थानमा शंकास्पद वस्तु राखेर जनतालाई डराउने प्रयास भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार काठमाडौंका दुई ठाउँसहित ताप्लेजुङ, मोरङ, सर्लाही, रौतहट, सप्तरी, चितवन, मकवानपुर, … पूरा पढ्नुहोस् »
















