देशैभरका लेखापढी ब्यवसायीहरुको पेशा खोस्ने सरकारको निर्णय, फागुन २५ गतेदेखि नयाँ ब्यवस्था

काठमाडौँ । सरकारले देशैभरका लेखापढी व्यवसायीहरुको पेशा खोस्ने निर्णय गर्दै घरजग्गा कारोबारमा समेत कम्पनीमार्फत मात्र अनुमति दिने नीति लागू गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले २५ फागुनदेखि अनुमतिपत्र प्राप्त … पूरा पढ्नुहोस् »

‘महिन्द्रा केयरफेस्ट २०८२’ को विजेता घोषणा

काठमाडौं । नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्स प्रालिले वार्षिक सर्भिस क्याम्प ‘महिन्द्रा केयरफेस्ट २०८२ः सर्भिस उत्कृष्ट, गाडी चिटिक्कको बम्पर उपहार विजेताको घोषणा गरेको … पूरा पढ्नुहोस् »

पश्चिम नवलपरासीको विकास र समुन्नतिका लागि विनोद चौधरीको प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं । नवलपरासी (बसुप) क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले क्षेत्रको दीर्घकालीन विकास र समुन्नतिलाई केन्द्रमा राख्दै विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । आफ्नो तीन वर्षे कार्यकालको ‘रिपोर्ट … पूरा पढ्नुहोस् »

एसएमएस र इन्टरनेट बैंकिङ सेवा निःशुल्क गर्ने राष्ट्रिय सहकारी बैंकको निर्णय

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघ,संस्थाका लागि एसएमएस तथा इन्टरनेट बैंकिङ सेवा निःशुल्क गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको फाल्गुन ३ गते बसेको बैठकले … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिको समीक्षाले आर्थिक चलायमान बनाउने सिबिफिनको विश्वास, नीतिगत लचकताको स्वागत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सकारात्मक प्रतिक्रिया जनाएको छ । राष्ट्र बैंकले … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले देशलाई बदल्न चाहेको छ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित चुनावी सभामा शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दलहरूलाई दुश्मनीको रूपमा … पूरा पढ्नुहोस् »

मलाई धेरै नबोल पनि भन्छन्, म परेँ रवि लामिछाने : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अलिअलि नभनी नहुने भएकाले आफूले बोल्ने गरेको बताएका छन् । शुक्रबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले कतिपयले आफूलाई कम … पूरा पढ्नुहोस् »

निष्पक्ष र धाँधलीरहित रूपमा चुनाव सम्पन्न गराउन सरकार गम्भीर देखिएन : ओली

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने बताएका छन् । निष्पक्ष र धाँधलीरहित रूपमा चुनाव सम्पन्न गराउन सरकार गम्भीर … पूरा पढ्नुहोस् »

नयाँ बनाउँछौँ भन्नेका भ्रममा नपर्नुस्, ०६४ मा झैँ नपछुताउनुस् – सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँका नारामा फस्दा ०६४ सालको परिणति हुन सक्ने चेतावनी दिएका छन् । शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित पार्टीको प्रदेशस्तीय चुनावी सभामा उनले नयाँ नेपालको … पूरा पढ्नुहोस् »

नवनियुक्त चिनियाँ राजदूतले गरे प्रधानमन्त्री कार्कीसँग भेट

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । चाङले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका हुन् । प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई … पूरा पढ्नुहोस् »