देशैभरका लेखापढी ब्यवसायीहरुको पेशा खोस्ने सरकारको निर्णय, फागुन २५ गतेदेखि नयाँ ब्यवस्था
काठमाडौँ । सरकारले देशैभरका लेखापढी व्यवसायीहरुको पेशा खोस्ने निर्णय गर्दै घरजग्गा कारोबारमा समेत कम्पनीमार्फत मात्र अनुमति दिने नीति लागू गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले २५ फागुनदेखि अनुमतिपत्र प्राप्त … पूरा पढ्नुहोस् »
















