आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री,वितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । ‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध … पूरा पढ्नुहोस् »

सरकारी कागजात देखाए मतदान गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भए कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाइने जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशका २०८२ को दफा ४३ तथा … पूरा पढ्नुहोस् »

मतदानभन्दा ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौं । निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ को खण्ड (झ) मा उल्लेख भएको निर्वाचन … पूरा पढ्नुहोस् »

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक नगरे सडकमा आउँने जेन–जी फ्रन्टको चेतावनी

काठमाडौँ । नेपाल जेन–जी फ्रन्टले गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । फ्रन्टले प्रेस विज्ञप्ति जारी गर्दै माग पूरा … पूरा पढ्नुहोस् »

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट … पूरा पढ्नुहोस् »

नेकपाले प्रत्यक्षमा ६० सिट जित्छ – संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरेका छन् । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवी सहितको बैठकमा प्रचण्डले उक्त दाबी … पूरा पढ्नुहोस् »

चुनावमा तीन दिन बिदा दिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन बिदा दिने निर्णय गरेको सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। यसअघि … पूरा पढ्नुहोस् »

ओमेगा क्यापिटलले पायो घरजग्गा सम्बन्धी कारोबार गर्न सरकारी इजाजतपत्र

काठमाडौँ । ओमेगा क्यापिटल एडभाइजर्सलाई नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट घरजग्गा सम्बन्धी कारोबार गर्ने इजाजतपत्र औपचारिक रूपमा प्रदान गरेको छ … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले गर्‍यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ८ वटा नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ९ बुँदा मौद्रिक नीति समीक्षा गर्दा ८ वटा नयाँ घोषणा गरेको हो … पूरा पढ्नुहोस् »

चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । जल … पूरा पढ्नुहोस् »