नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंकसहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाण्डौं । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ । बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट … पूरा पढ्नुहोस् »

कांग्रेसमा विज्ञ र क्षमतावानलाई भित्र्याउन ‘ल्याटरल इन्ट्री’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बाहिर रहेका विज्ञ र क्षमतावान व्यक्तिहरूलाई पार्टीमा भित्र्याउन ‘ल्याटरल इन्ट्री’को नीतिगत व्यवस्था गरिएको बताएका छन् । बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार … पूरा पढ्नुहोस् »

गोविन्द केसीले धनगढीमा थाले २४औँ सत्याग्रह

डा. गोविन्द केसीले धनगढीबाट सत्याग्रह सुरु गरेका छन् । डा. केसीले बिहीबार दिउँसो ३ बजेबाट धनगढी–१ मा रहेको कृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह बसेका छन् । पत्रकार सम्मेलन गरी आफ्नो माग … पूरा पढ्नुहोस् »

राधिका दासीविरुद्ध अभिव्यक्ति दिने वेदिका केसी पक्राउ

काठमाडौं । वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बिहीबार दिउँसो काठमाडौंको जोरपाटीबाट उनलाई नियन्त्रणमा लिएको हो । केसीविरुद्ध साइबर अपराधबारे जाहेरी प्राप्त भएपछि पक्राउ … पूरा पढ्नुहोस् »

एनआईसी एशियाले ल्यायो निःशुल्क डिम्याट र विशेष छुट योजना

काठमाडौं । एनआईसी एसिया क्यापिटलले आर्थिक वर्ष २०८३।८४ का लागि डिम्याट र मेरो सेयर सेवामा विभिन्न छुट तथा विशेष अफर सार्वजनिक गरेको छ । निक्षेप सदस्य सेवाअन्तर्गत ग्राहकलाई निःशुल्क डिम्याट … पूरा पढ्नुहोस् »

शिक्षा मन्त्री पोखरेलविरूद्ध त्रिविमा नाराबाजी

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयमा सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलविरूद्ध नाराबाजी गरी प्रदर्शन गरेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार विश्वविद्यालयको ६७ औं वार्षिक दिवसको अवसरमा मन्त्री पोखरेल कार्यक्रममा … पूरा पढ्नुहोस् »

गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको बताएका छन् । पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति … पूरा पढ्नुहोस् »

कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिको सहकार्य नै परिवर्तनको आधार हुने बताएका छन् । नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्वहरू पुष्पलाल श्रेष्ठ र … पूरा पढ्नुहोस् »

कर्णाली सरकारविरूद्धको अविश्वासको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा( कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको नेकपा … पूरा पढ्नुहोस् »

अमेरिका–साउदी ऐतिहासिक परमाणु सम्झौता

संयुक्त राज्य अमेरिका र साउदी अरबले एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौताले खाडी क्षेत्रको यो देशलाई आफ्नै नागरिक परमाणु ऊर्जा कार्यक्रम विकास गर्न मार्ग खोलिदिएको छ । … पूरा पढ्नुहोस् »