प्रधानन्यायाधीश सिफारिस राउतविरुद्ध ६ उजुरी
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिमा परेका उजुरीमा श्रीमतीसँगको सम्बन्ध, व्यक्तिगत आचरणमा समेत प्रश्न उठाइएको छ । उजुरीकर्ताले उनीमाथि श्रीमतीसँगको सम्बन्धमा … पूरा पढ्नुहोस् »