सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो युवाका लागि ‘जेनजी सेभिङ्ग अकाउन्ट’

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवयुवालाई लक्षित गर्दै नयाँ बचत खाता सिटिजन्स ‘जेनजी सेभिङ्ग अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । मंसिर ८ गते बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख … पूरा पढ्नुहोस् »

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो अध्यादेश

काठमाडौं । सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले नभेटेपछि कार्यालयभित्रै छिर्‍यो शाही समूह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नभेटेपछि कर्णाली प्रदेश जेनजी संयोजक सुप्रिया राज्यलक्ष्मी शाही समूहको टोली कार्यालयभित्रै छिरेका छन् । प्रधानमन्त्रीले नभेटेपछि उनीहरू कार्यालयभित्रै छिरेका हुन् । उनीहरूलाई सुरक्षाकर्मीले बाहिर निकाल्ने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्यालयभित्रै जेनजीबीच भनाभन

काठमाडौं । प्रधानमन्त्री कार्यालयभित्रै जेनजी अगुवाहरूबीच भनाभन भएको छ । सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका जेनजी अगुवाहरू ओजस्वीराज थापा र सुप्रिया राज्यलक्ष्मी शाहीबीच भनाभन भएको हो । प्रधानमन्त्री तथा … पूरा पढ्नुहोस् »

आइसिएफसि फाइनान्सले लाभांश पारित गर्न डाक्यो सभा

काठमाडौं । आइसिएफसि फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्स कम्पनीको सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले २२औँ वार्षिक साधारण सभा मंसिर २९ गते … पूरा पढ्नुहोस् »

चुनाव खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न नेपाली पार्टीको सुझाव

काठमाडौं । नेपालका लागि नेपाली पार्टीले निर्वाचनका बेला उम्मेदवारहरुले गर्ने खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । विद्युतीय प्रणाली अवलम्बन गर्न पनि उसले सुझाव दिएको … पूरा पढ्नुहोस् »

जेनजी मभुमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको भन्दै मुभमेन्टले बहिस्कारको चेतावनी समेत दिएको छ । सोमबार विज्ञप्ति … पूरा पढ्नुहोस् »

एनपीएलमा आज पूर्वका दुई र पश्चिमका दुई टिम भिड्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुवै खेल ‘डर्बीका रूपमा रहेका हुँदा आजको दिनलाई ‘डर्बी डे पनि भनिएको छ । आज पूर्वका … पूरा पढ्नुहोस् »

शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै बंगलादेशले भारतलाई पठायो पत्र

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई पत्र पठाएको छ । अन्तरिम सरकारमा विदेश मामिलाका सल्लाहकार एमडी तौहिद हुसैनले यसबारे जानकारी दिएका छन् । … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकका ग्राहकलाई काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुले काइरोप्राक्टिक एण्ड म्यानूयल थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता … पूरा पढ्नुहोस् »