‘दक्ष जनशक्तिको आवश्यकता र महत्त्वलाई दृष्टिगत गर्दै आइएमई ग्रूप शिक्षा क्षेत्रमा प्रवेश गरेको हो’

काठमाडौं । आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रुपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरू सञ्चालन गरिसकेको छ । … पूरा पढ्नुहोस् »

राजस्व परामर्श समितिलाई इप्पानको २४ सुझाव

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आगामी आर्थिक वर्ष २०८२।८३ को राजस्व, कर तथा नीतिगत व्यवस्थाका लागि २४ बुँदे सुझाव प्रस्तुत गरेको छ । इप्पानले विद्युत् क्षेत्रको … पूरा पढ्नुहोस् »

‘भारतीय मालवाहक सवारीका कारण नेपाली गाडी व्यवसायी मारमा’

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भारतीय मालवाहक सवारीका कारण समस्या परेको गुनासो गरेको छ । नाडा अध्यक्ष करण चौधरीले भारतीय मालवाहक सवारीसाधनको … पूरा पढ्नुहोस् »

गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक

पोखरा । नेपालकै सुप्रशिद्ध एवं पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रमले सम्पूर्ण तिथि, पर्व र शुभ महुर्तबारे जानकारी दिने गरी २०८२ सालको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक गरेको छ । गलेश्वरधामका पीठाधीश अनन्तश्री … पूरा पढ्नुहोस् »

राप्रपाले वैशाख ७ देखि निरन्तर आन्दोलन गर्ने

काठमाडौं । राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि वैशाख ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएको छ । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको जानकारीअनुसार वैशाख ७ गतेदेखि आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको … पूरा पढ्नुहोस् »

सरकारले वर्षौं लगाएर आयोजना निर्माण गरेका कारण लोडसेडिङ अन्त्य भएको हो- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौं लगाएर आयोजना निर्माण गरेका कारण मुलुकमा लोडसेडिङ अन्त्य भएको बताएका छन् । मंगलबार बालुवाटारमा सुजता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुबा’ (आत्मकथा) … पूरा पढ्नुहोस् »

कुलमानलाई हटाउने निर्णय कायरताभित्रको दम्भ: रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णयलाई ‘कायरताभित्रको दम्भ’ भनेर निन्दा गरेको छ । कुलमानलाई हटाउने सरकारको अभिष्ट पूरा गरिसकेको भन्दै … पूरा पढ्नुहोस् »

कुलमान घिसिङलाई हटाएको निर्णय सार्वजनिक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक … पूरा पढ्नुहोस् »

मेयर बालेनलाई कानुनी कठघरामा उभ्याउन एमाले युवा संघको माग

काठमाडौँ । नेकपा एमाले निकट युवा संघ नेपालले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई पक्राउ गर्न माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले सामाजिक सञ्जालमार्फत समाज भाँड्ने अभिव्यक्तिहरू … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप- मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हरायो

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले हराएको छ । भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङ गरेको मधेशले १०२ रन बनाएको थियो । १०३ … पूरा पढ्नुहोस् »