नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न

काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै यो सडकखण्डमा भोलिबाट पूर्णरूपमा सवारी साधन सञ्चालन हुने सडक … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकले बोलायो साधारण सभा, १३ गतेसम्म सेयर किन्नेले लाभांश पाउने

काठमाडौं । गरिमा विकास बैंकले असोज २६ गतेका लागि साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकद्धारा भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग घोषणा

काठमाण्डौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरु समेतको तर्फबाट कुल १ … पूरा पढ्नुहोस् »

रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, … पूरा पढ्नुहोस् »

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको … पूरा पढ्नुहोस् »

मुगुमा आज बिहान दुई पटक भूकम्प

काठमाडौँ । मुगु जिल्लालाई केन्द्र बिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ र ४:२८ बजे भूकम्प गएको हो … पूरा पढ्नुहोस् »

सरकार ग्याससमेत वितरण गर्न नसकेर लाचार सावित भयो – एमाले

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको आरोप लगाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै एमाले सांसद पद्मा अर्यालले यस्तो आरोप … पूरा पढ्नुहोस् »

कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार शुल्क

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन निर्देशिका जारी गरेको छ। जारी निर्देशिकामा कुन तहको नेतृत्वको उम्मेदवार बन्दा कति शुल्क बुझाउनुपर्ने भन्ने उल्लेख छ। जसअनुसार पार्टीको केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार … पूरा पढ्नुहोस् »

साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप’ अवार्डबाट सम्मानित

काठमाण्डौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’बाट सम्मानित भएकी छन् । सिजन मिडियाले आयोजना गरेको ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ समारोहमा श्रेष्ठलाई … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट दरपिठ

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन र इतर समूहको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता मनिराम उपाध्यायले रिट दर्ताका लागि … पूरा पढ्नुहोस् »