विष सेवनवाट तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन

जनकपुरधाम । धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ । विष सेवनवाट गम्भीर भएकी आमा पवित्रा साहको जनकपुरधामस्थित … पूरा पढ्नुहोस् »

विवादित अभिनेत्री सुरक्षा पन्तको चलचित्र ‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक

काठमाडौं । चलचित्र ‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले फर्स्ट लुक्सका रूपमा सिनेमाको पोस्टर बाहिर ल्याएको हो । भदौ १२ गते रिलिज हुने चलचित्रको … पूरा पढ्नुहोस् »

एमालेसँगको सत्ता सहकार्य नतोड्नेमा कांग्रेस स्पष्ट

काठमाडौँ । नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य नतोड्ने स्पष्ट गरेको छ । आज (शुक्रबार) प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो दिन सम्बोधन गर्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले केपी शर्मा ओली नेतृत्वको … पूरा पढ्नुहोस् »

सरकारले शिक्षकलाई बोलायो वार्तामा

काठमाडौं । सरकारले चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूलाई फेरि एक पटक वार्तामा बोलाएको छ । शिक्षकहरूले लामो समयबाट काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका छन् । शिक्षामन्त्री रघुजी पन्तले जारी गरेको विज्ञप्तिमा … पूरा पढ्नुहोस् »

सरकार परिवर्तनको हल्ला हल्ला मात्रै हो- परराष्ट्र मन्त्री

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा बैंककबाट सपरिवार स्वदेश फर्किएकी छिन् । त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार परिवर्तनको हल्ला खण्डन गरिन् । यो भ्रमणमा काँग्रेस सभापति शेरबहादुर देउवाको … पूरा पढ्नुहोस् »

संघीय संसद्को हिउँदे अधिवेशन सुरु

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । आजबाट संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक सुचारु भएका हुन् । प्रतिनिधिसभा बैठकमा आज दलका नेताहरूले धारणा राख्ने भएका … पूरा पढ्नुहोस् »

सत्ता समीकरण फेरबदल हल्लामात्रै हो- सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हल्लामात्रै भएको प्रतिक्रिया दिएका छन् । आज (शुक्रबार) थाइल्यान्डबाट फिर्ता हुने क्रममा विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले सत्ता … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकमा भूकम्पको धक्का, दश वर्षअघिको सम्झना

काठमाडौं । गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको आज १० वर्षपछि उहि समयमा भूकम्पको धक्का महसुस भएको छ । आज शुक्रबार बिहान ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो … पूरा पढ्नुहोस् »

वाइवाई थोक विक्रेता उपहार योजनाअन्तर्गत तिवारीले जिते नेटा भी कार

काठमाण्डौं । वाइवाई चाउचाउले थोक विक्रेताहरूलाई लक्षित गर्दै सञ्चालन गरेको थोक विक्रेता उपहार योजना अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका सञ्चालक रामेश्वर तिवारीले नेटा भी कार जित्न सफल भएका छन्। तिवारीलाई वाइवाईका … पूरा पढ्नुहोस् »

ट्राफिकले सर्वसाधारणलाई कुटेको भिडियो भाइरल

काठमाडौँ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त भिडियोमा युवाले तपाईँले के गर्नुभएको भनिरहेको सुनिन्छ भने प्रहरीले ‘किन भागेको ?’ भन्दै लखेटेर समात्दै … पूरा पढ्नुहोस् »