सरकारलाई कांग्रेसको प्रश्न, के ग्रिन आर्मी प्राइभेट मिलिटरी हो ?

काठमाडौं । नेपाली कांग्रेसले ग्रिन आर्मीका बारेमा सरकारलाई प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समयमा पार्टीको तर्फबाट समय लिएर बोल्दै सांसद अर्जुननरसिंह केसीले यो विषय उठाएका हुन् । ‘यो … पूरा पढ्नुहोस् »

रास्वपाले गर्‍यो विपद्‌मा मियो बनेर काम गर्नेसहित यी निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपीडितहरूका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । विपद्‌मा मियो बनेर सरकारलाई सघाउने निर्णय गरेको हो । “विपद्‌मा पार्टीको सम्पूर्ण संरचनाको तर्फबाट … पूरा पढ्नुहोस् »

कांग्रेस सांसद भरत खड्का संसद् बैठकमै ढले

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधिसभा बैठक जारी रहेकै समयमा ढलेका छन् । बिहीबार (भदौ १८) आफ्नो बोल्ने समयमा बोलेर सिटमा रहेका खड्का बसेकै ठाउँमा ढलेका हुन् । … पूरा पढ्नुहोस् »

बाढी पीडितका लागी लायन्स क्लब अफ भक्तपुर दुवाकोट चाँगुनारायणको ३८ हजार ४ सय १० सहयोग

भक्तपुर । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स क्लब अफ भक्तपुर दुवाकोट चाँगुनारायणले आर्थिक सहयोग गरेको छ। क्लबका चार्टर प्रेसिडेन्ट लायन शिवहरि केसीले लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एचको … पूरा पढ्नुहोस् »

चार दिनदेखि ग्यास अभाव भोगिरहेको उपत्यकामा भोलिदेखि आपूर्ति सुरु

काठमाडौं। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि विगत चार दिनदेखि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति शृंखला अस्तव्यस्त बनेको छ। यसले उपत्यकावासीलाई घरायसी प्रयोजनका लागि ग्यास … पूरा पढ्नुहोस् »

चाइना ट्रेड बहुउद्देश्यीय सहकारीद्धारा उद्धार कोषमा १ लाख ५ हजार योगदान

काठमाण्डौं । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले बाढी प्रभावितको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५ हजार रुपैयाँ योगदान गरेको जनाएको छ … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग हस्तान्तरण

काठमाडौँ । बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १ करोड १ लाख सहयोग

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको छ। … पूरा पढ्नुहोस् »

नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले यही भदौ १० … पूरा पढ्नुहोस् »