वाग्मतीका मुख्यमन्त्री थापाले लिए शपथ

हेटौँडा । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई शपथ गराएका हुन् । यसअघि दुईपटक प्रदेशको स्वास्थ्य … पूरा पढ्नुहोस् »

बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ

हेटौंडा । बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गरेका छन् । थापाले आज आफ्नै दल एमाले, सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का … पूरा पढ्नुहोस् »

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् । आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई … पूरा पढ्नुहोस् »

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न नौवटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक नभएका कारण एकै दिन नौवटा समितिको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठक … पूरा पढ्नुहोस् »

अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस् – सभापति लामिछाने

काठमाडौं । सांसदका गतिविधिहरू अमर्यादित र मन्त्रीहरूसँगै पनि असमझदारी बढ्न थालेपछि बुधबार रास्वपा सभापति रवि लामिछानेले दुवैलाईसँगै राखेर पार्टीको तर्फबाट निर्देशन दिएका छन् । संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको प्रमुख आर्थिक सूचकहरूमा सुधार

काठमाडौं । गत आर्थिक वर्ष २०८२।८३ मा प्रभु इन्स्योरेन्सको प्रमुख आर्थिक सूचकहरूमा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार एक वर्षमा कम्पनीको खुद नाफा, खुद बीमा शुल्क आम्दानी, … पूरा पढ्नुहोस् »

बिन्धवासिनी साकोसमा संस्थागत सुदृढीकरण कार्यक्रम सञ्चालन हुने

काभ्रे। बनेपामा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । संस्थागत क्षमता अभिवृद्धि तथा वित्तीय सुदृढीकरणका लागि बिन्धवासिनी बचत तथा … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका एडीएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सले बागमती प्रदेशअन्तर्गत एडीएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान तथा अवार्ड वितरण गरेको छ । आर्थिक वर्ष २०८२।८३ का एजेन्सी डेभलपमेन्ट म्यानेजर(एडीएम) तथा इमर्जिङ … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारस्थित आफ्नै भवनमा

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडको काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित नवनिर्मित केन्द्रीय कार्यालयको आज बुधबार विधिवत रुपमा समुद्घाटन कार्य सम्पन्न भएको छ । विकास बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय … पूरा पढ्नुहोस् »

राणाविरुद्धको महाभियोग प्रकरण, भदौ १० मा अर्को सुनुवाइ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाभियोग प्रकरणको रिटमाथि अर्को सुनुवाइ आगामी भदौ १० गतेका लागि तय भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार (भदौ ३) बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा … पूरा पढ्नुहोस् »