एउटा भरियाको जीवन्त कथा बोकेको नेपाली कथानक चलचित्र “कार्की साइँला”को टिजर सार्वजनिक
काठमाडौँ । अभिनेता जितु नेपालको (मुन्द्रे) मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ ।निर्माण पक्षले सोमबार सार्वजनिक गरेको टिजरले चलचित्रको कथावस्तु, मुख्य पात्रको जीवन भोगाइ र त्यसमा … पूरा पढ्नुहोस् »

















