संवैधानिक इजलास गठन प्रक्रियाप्रति बारको आपत्ति

काठमाडौं । नेपाल बार एशोसियशनले संवैधानिक इजलासको गठन प्रक्रियामा आपत्ति व्यक्त गर्दै प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई ध्यानाकर्षण गराएको छ । निश्चित मापदण्ड, स्थापित अभ्यास र विषयवस्तु गाम्भीर्यताका आधार विपरीत संवैधानिक इजलास … पूरा पढ्नुहोस् »

जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि

काठमाडौं । नेपाल भाषाका जनकवि एवं प्रतिष्ठित साहित्यकार दुर्गालाल श्रेष्ठको मंगलबार अन्तिम संस्कार गरिएको छ । ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाडौंको शोभा भगवती घाटमा अन्त्येष्टि … पूरा पढ्नुहोस् »

आगामी निर्वाचनअघि प्रदेश सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको निर्णय

काठमाडौँ ।अग्रगामी मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै पनि घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने निर्णय गरेको छ । मोर्चाको मंगलबार बसेको बैठकले उक्त विषयमा सर्वसम्मत निर्णय गरेको जसपा नेपालका … पूरा पढ्नुहोस् »

शासकीय अराजकता अन्त्यको मागदेखि समयमै महाधिवेशनको प्रतिबद्धतासम्म

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका यथावत् राख्नेदेखि समसामयिक विभिन्न विषयमा १६ बुँदे निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले १६ बुँदे निर्णय … पूरा पढ्नुहोस् »

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा

काठमाण्डौं । कुमारी बैंकले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुऱ्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराएको छ। आर्थिक वर्ष २०८३।८४ … पूरा पढ्नुहोस् »

दुर्घटनामा परेका न्यायाधीश सहितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

मकवानपुरमा दुर्घटनामा परी घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सहित ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेका … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे क्यापिटलद्धारा ७ प्रतिशत लाभांश बाँड्ने घोषणा

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले … पूरा पढ्नुहोस् »

पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ५ वटा संसदीय समितिको बैठक आज बस्दै छ । कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन … पूरा पढ्नुहोस् »

कांग्रेसले अधिवेशनमा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ । समितिले १५औं महाधिवेशन अन्तर्गत जिल्लाहरूमा तोकिएका निर्वाचन अधिकृतहरूलाई मंगलबार प्रशिक्षण दिने भएको हो … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । … पूरा पढ्नुहोस् »