एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७ पाल्पामा सञ्चालनमा

काठमाडौँ । एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा भदौ १ गते लुम्बिनी प्रदेशको पाल्पा जिल्ला अन्तर्गत तानसेन–७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा … पूरा पढ्नुहोस् »

वाग्मतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

हेटौँडा । वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिएको राजीनामा स्वीकृत गर्दै उनले मुख्यमन्त्रीमा दाबी पेस गर्न … पूरा पढ्नुहोस् »

आगामी डेढ महिनामा विपद्को उच्च जोखिम

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएको छ । सोमबार प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकहरूको भदौ महिनाको ब्याजदर सार्वजनिक

काठमाडौं । भदौका लागि अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएका कारण अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका हुन् । यद्यपि, केही बैंकहरूले … पूरा पढ्नुहोस् »

जनता तड्पिएका छन्, मन्त्रीलाई रुघा लाग्दा हेलिकोप्टर -रास्वपा सांसद गेलाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले जनता आधारभूत सेवाका लागि तड्पिँदा मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकोप्टर उपलब्ध हुने गरेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले … पूरा पढ्नुहोस् »

एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डहरूको लाभांश घोषणा

काठमाडौं । कोष प्रवर्द्धक एनएमिब बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमिब क्यापिटल लिमिटेड रही एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीनवटा म्युचुअल फण्डहरूको लाभांश घोषणा भएको छ । एनएमबि फिफ्टी, एनएमबि … पूरा पढ्नुहोस् »

आइएमई लाइफ आजबाट दशौं वर्षमा

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालनको नौ वर्ष पूरा गर्दै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट दशौं वर्षमा प्रवेश गरेको छ। २०७४ साल भदौ १ गतेदेखि औपचारिक रूपमा जीवन बीमा … पूरा पढ्नुहोस् »

विदेशमा सिकेको सीप स्वदेशमै लगानी गरौँः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीहरूको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा १ लाख ८० हजारभन्दा बढीको सहभागिता

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ । साउन २६ … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । ललितपुरस्थित पार्टी कार्यालय सानेपमा सोमबार दिउँसो २ बजेका लागि बैठक डाकिएको छ । बैठकलाई पार्टी सभापति गगनकुमार थापाले … पूरा पढ्नुहोस् »