नबिल बैंकको ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिगो बचत खाता’को सुरुआत गरेको छ … पूरा पढ्नुहोस् »

सूर्यज्योति केयर्स कार्ड र सूर्यज्योति ई-कर्जा सार्वजनिक

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सूर्यज्योति केयर्स कार्ड र सूर्यज्योति ई-कर्जा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सूर्यज्योति केयर्स कार्ड र सूर्यज्योति … पूरा पढ्नुहोस् »

राप्रपा प्रदर्शनमा सीसी क्यामेरा र ड्रोनबाट निगरानी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोली मंगलबार काठमाडौंको बल्खुमा संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको छ । … पूरा पढ्नुहोस् »

काठमाडौंमा सहकारी र लघुवित्त पीडितको प्रदर्शन

काठमाडौँ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले आज (सोमबार) काठमाडौंमा प्रदर्शन गरेका छन्। सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गरेका हुन् । सहकारी … पूरा पढ्नुहोस् »

एनी कुँवर पक्राउ

काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनमा संलग्न आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ … पूरा पढ्नुहोस् »

तीनकुने ट्राफिक लाइटमाथि तोडफोड गर्ने एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा ट्राफिक लाइट तोडफोड तथा आगजनी घटनामा संलग्न भएको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पक्राउ परेका व्यक्ति … पूरा पढ्नुहोस् »

‘संविधानअन्तर्गत शपथ खाएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरी हो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन हुने बताएका छन् । फोरियन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलड’को पहिलो शृङ्खलाको उद्घाटन … पूरा पढ्नुहोस् »

प्रशासकीय अधिकृतको पुनरागमनसँगै महानगरका कर्मचारीले पाए तलब

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतको पुनरागमनसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । कर्मचारीले ३ महिनादेखि बाँकी तलब पाएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा … पूरा पढ्नुहोस् »

कालो माक्स लगाएर शिक्षकहरुको मौन प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आम शैक्षिक हडताल गरेर शिक्षकहरू काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । यसैक्रममा आज सोमबार शिक्षकहरूले काठमाडौंको बबरमहल–माइतिघर क्षेत्रमा मुखमा कालो मास्क … पूरा पढ्नुहोस् »

‘रवि लामिछानेलाई बिर्सेर नयाँ सुरुवात गरौँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले पार्टी निर्माणमा नयाँ सोचसहित अगाडि बढ्नुपर्ने बताएका छन् । उनले हालै जेल चलान भएका रवि लामिछानेलाई बिर्सेर पार्टीलाई पुनः … पूरा पढ्नुहोस् »