कायम मुकायम गभर्नरको जिम्मेवारी निलमलाई

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर लाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री … पूरा पढ्नुहोस् »

हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन गर्ने

मकवानपुर । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः … पूरा पढ्नुहोस् »

रवि लामोछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवास्थित जिल्ला कारागार चलान भएका छन् । सोमबार बिहान जिल्ला अदालत रूपन्देहीमा पेश गरिएसँगै लामिछाने कारागार चलान भएका हुन् । जिल्ला कारागारका … पूरा पढ्नुहोस् »

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक् बस्दै

काठमाडौँ । राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । बैठक दिउँसो १: ३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्न लागेको हो । आजको बैठकमा पछिल्ला राजनीतिक समसामयिक … पूरा पढ्नुहोस् »

रास्वपाका सभापति रवि लामिछाने कारागार चलान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । आज (सोमबार) प्रहरीले रूपन्देही जिल्ला अदालतमा पेश गरेपछि लामिछाने कारागार चलान भएका हुन् । सुप्रिम … पूरा पढ्नुहोस् »

सोमबार सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेर एक लाख ७३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको … पूरा पढ्नुहोस् »

राप्रपाको मंगलबार हुने प्रदर्शन बल्खुमा हुने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मंगलबार हुने बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रशासनले सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा … पूरा पढ्नुहोस् »

चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। आइतबार प्रशासनले राप्रपालाई पत्राचार गर्दै सिफलचौर वा बल्खु क्षेत्रमा आयोजना गर्न अनुरोध गरेको … पूरा पढ्नुहोस् »

‘सहकारी ऐन र राष्ट्र बैंकको निर्देशन बाझिँदा अन्यौल

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको साझेदारी अन्तर्गत जोखिममा आधारित साकोस सुपरिवेक्षण सम्बन्धी अभिमुखीकरण कर्ब्स– कार्यक्रम सम्पन्न भएको छ । … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण … पूरा पढ्नुहोस् »