एलजी नेपालको ४० वर्षे यात्राको अवसरमा नयाँ वर्षको विशेष योजना

काठमाडौं । नेपालमा ४० वर्षसम्म उपभोक्ताको विश्वास जित्दै आएको विश्वसनीय ब्रान्ड एलजी नेपालले आफ्नो सफल यात्राको उपलक्ष्यमा नयाँ वर्षको अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ। “४० वर्षदेखि घरघरमा एलजी” … पूरा पढ्नुहोस् »

सिजी इलेक्ट्रोनिक्सद्वारा ‘सिजी इलेक्ट्रिक डिलर्स मिट २०८१’ को आयोजना

काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस ब्रान्ड सिजी इलेक्ट्रोनिक्स ले ‘रिफ्रेश, रेनू, एण्ड रीफोकस’ भन्ने मूल नाराका साथ ‘सिजी इलेक्ट्रिक डिलर्स मिट २०८१’ भव्य रूपमा सम्पन्न गरेको छ … पूरा पढ्नुहोस् »

पञ्चकन्या समूहले कविता नेपालीलाई एभरेस्ट र लोत्सेको (जुम्ल्याहा) शिखर आरोहण गर्न आर्थिक सहयोग

काठमाडौँ । साहसीक कार्य गर्ने प्रयासलाई सशक्त बनाउने आफ्नो अटुट प्रतिबद्धताको एक हिस्साको रूपमा, पञ्चकन्या समूहले गर्वका साथ कविता नेपाली–एक प्रसिद्ध फिटनेस आइकन, र कलाकार–को चैत ३० गतेदेखी प्रारम्भ हुने … पूरा पढ्नुहोस् »

प्रभु बैंकको उद्यम र उपभोक्तालाई लक्षित केन्द्रको उद्घाटन

काठमाडौं । प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी सेवा केन्द्रको स्थापना गरेको छ । गण्डकी प्रदेशमा स्थापित उक्त केन्द्रको औपचारिक … पूरा पढ्नुहोस् »

लोमस फर्मास्युटिकल्स र हिमाल डेन्टल अस्पतालबीच साझेदारी

काठमाडौं । लोमस फर्मास्युटिकल्स र डेन्टल सेवा क्षेत्रको संस्था हिमाल डेन्टल अस्पतालबीच रणनीतिक सहकार्यको औपचारिक समझदारी भएको छ । समझदारीअनुसार हिमाल डेन्टल अस्पतालले अब आफ्ना अस्पताल र सेवा केन्द्रहरूमा लोमस … पूरा पढ्नुहोस् »

पूर्व उपराष्ट्रपति पुन माओवादी केन्द्रको उपाध्यक्षमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ मनोनीत भएका छन् । स्रोतका अनुसार पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो । … पूरा पढ्नुहोस् »

कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्बहाली गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा … पूरा पढ्नुहोस् »

सरकारको निर्णय कार्यान्वयमा नआएको भन्दै मेडिकल कलेजका डाक्टरहरु सडक प्रदर्शनमा

काठमाडौं । नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू सरकारको निर्णय कार्यान्वयनमा नआएको भन्दै कार्यान्वयनको माग लिएर सडक प्रदर्शनमा उर्तिएका छन् । आइतबार नेपाल मेडिकल कलेजका आवासीय चितित्सकहरु प्रदर्शनमा उर्तिएका हुन् … पूरा पढ्नुहोस् »

‘सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सम्पूर्ण नेपाललाई खुला संग्रहालयको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । आइतबार ललितपुर महानगरपालिका-१६ पाटन दरबारस्थित पुनर्निर्माण सम्पन्न देगुतलेजु मन्दिरको … पूरा पढ्नुहोस् »

रविको सत्तामोह, मुकुल ढकालको सनसनीपूर्ण खुलासा !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री बन्न हतारिएको तर आफूले रोकेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक स्टाटसमार्फत उनले रवि … पूरा पढ्नुहोस् »