प्रतिनिधि सभाको बैठक भोली सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोली सम्मका लागि स्थगित भएको छ । यसअघि बिहान ११ बजेदेखि शुरु हुनुपर्ने बैठक समयमा बस्न नसकेपछि संसद सचिवालयले २ बजे बस्ने सूचना प्रकाशित गरेको … पूरा पढ्नुहोस् »

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् । महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई … पूरा पढ्नुहोस् »

कुलमानको रिट सर्वोच्च अदालतमा दर्ता

काठमाडौं। सरकारले बर्खास्त गरेपछि सर्वोच्च अदालत पुगेका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै पुर्नस्थापनाको माग … पूरा पढ्नुहोस् »

नेपालको अर्थ राजनीति गम्भीर संकटमा- बाबुराम भट्टराई

दाङ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर संकटमा रहेको बताएका छन् । आज विहिवार घोराहीमा आयोजित एक कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

शान्ति सम्झौताका बाँकी काम पूरा गर्न सरकार अघि बढिरहेको छ: सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायका लागि सरकारले … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १३ सयले बढेर तोलाको एक लाख ७४ हजार ८ सयमा … पूरा पढ्नुहोस् »

फिल्म ‘बिगुल’ को निर्माण घोषणा

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘बिगुल’को निर्माण घोषणा गरिएको छ । यस चलचित्रमा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् । निर्माण टिमले हालै उनीसँग लिखित … पूरा पढ्नुहोस् »

नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गरेका छन् । राष्ट्रिय युवा संघ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई … पूरा पढ्नुहोस् »

इटहरी आगलागी: ६ घण्टापछि पूर्ण नियन्त्रण

काठमाडौँ । सुनसरीको इटहरी चोकमा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छ । करिब ६ घण्टापछि इटहरी चोकस्थित सेन्ट्रल प्लाजामा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको हो । सुनसरी जिल्लाका प्रमुख जिल्ला … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले कुलमानबारे चित्तबुझ्दो जवाफ नदिए संसद् चल्न नदिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै … पूरा पढ्नुहोस् »