अप्रिलाको नयाँ वर्ष अफर, स्कुटर खरिदमा विशेष छुट

काठमाडौं । नेपाल नयाँ वर्ष २०८२ को अवसरमा, डेल्टा अटोकोर्पले ग्राहकहरूको लागि खुसीयाली साटा साट योजना ल्याएको छ । जसले भेस्पा र अप्रिला स्कुटर खरिदमा विशेष छुट, सजिलो किस्ता सुविधा … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण भएको छ । काठमाडौंको महानगरपालिका– २८, कमलादीमा सञ्चालनमा रहेको बैंकको शाखा आइतबारदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको विश्व पानी दिवसको अवसरमा वाकाथन सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंकले ‘वाक फर वाटर, वाक फर लाइफ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ । सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा पहिलो पटक यो कार्यक्रम आयोजना गरेको हो … पूरा पढ्नुहोस् »

सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । सिन्धु विकास बैंकको १४औं र १५औं वार्षिक साधारण सभा होटल मिरावल धुलिखेलमा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिकोतर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९।०८० तथा आर्थिक वर्ष २०८०।०८१ … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् । बैंकका एक भिसा डेबिट कार्डहोल्डर तिलप्रसाद पौडेलले दुई जनाको लागि फ्लाइटको राउन्ड ट्रिप फ्लाइट टिकट … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्वारा ‘नेपाल दसैं अभियान २०२४’ को विजेताहरू घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैंकिङको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप सञ्चालन गरेको ‘नेपाल दसैं अभियान २०२४ को विजेताहरू घोषणा गरेको छ । नेपालीहरुको महान … पूरा पढ्नुहोस् »

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला वैशाख २५ देखि २९ गतेसम्म हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष २०८२ वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ । यस वर्ष … पूरा पढ्नुहोस् »

कार्यपालिका बैठकको माग गर्दै वडाध्यक्षहरूले बालेनलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले कार्यपालिकाको बैठक माग गर्दै मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाएका छन् । महानगरका प्रवक्ता वडाध्यक्ष नवीन मानन्धरसहित १८ जना वडाध्यक्ष र पाँच कार्यपालिका सदस्यले हस्ताक्षरसहित … पूरा पढ्नुहोस् »

पीएम कप- गण्डकीमाथि एपीएफ ३१ रनले विजयी

काठमाडौँ । जारी पीएम कप अन्तर्गत एपीएफ क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आइतबार एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा सम्पन्न खेलमा एपीएफले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको हो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीद्वारा सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस पेस गरेका छन् । आज (आइतबार) राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रधानमन्त्री … पूरा पढ्नुहोस् »