कार्यपालिका बैठक बोलाउन माग गर्दै बालेनलाई वडाध्यक्षले बुझाए ज्ञापन पत्र 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले ज्ञापन पत्र बुझाएका छन् । १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले हस्ताक्षरसहित पत्र बुझाएका हुन् । … पूरा पढ्नुहोस् »

एमसीसीका केही निश्चित काम अघि बढाउन अमेरिकी सरकारले दियो अनुमति

काठमाडौँ । अमेरिकी सरकारले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अनुदानमा नेपालमा सञ्चालन भइरहेको परियोजनाका निश्चित काम गर्न अनुमति दिएपछि एमसीए नेपालले खरिद सूचना निकाल्न थालेको छ । ‘अमेरिकी सरकारले विदेश सहयोगको … पूरा पढ्नुहोस् »

सर्लाहीका १९ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकास्थित लालबन्दी चोक र नवलपुरचोकमा रहेका २३ वटा स्वास्थ्य संस्था अनुगमन गरेका छन् । अनुगमनको क्रममा ती संस्थाहरूमा देखिएका अनियमितताका कारण १९ अस्पताललाई … पूरा पढ्नुहोस् »

सभामुख घिमिरे उज्वेकिस्तान जाँदै

काठमाडौँ । सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदैछन् । सभामुख घिमिरे नेतृत्वको नौं सदस्यीय टोली यही चैत २० गते त्यसतर्फ प्रस्थान … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सयले घटेर तोलाको एक लाख ७४ हजार एक सयमा कारोबार … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तले हिमनदीहरुमा प्रभाव पर्दा खानेपानी, कृषि, जलविधुतमा असर परेको छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तका कारण हिमनदीहरुमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविधुतमा असर गरेको बताउनु भएको छ । आज विश्व पानी दिवसको अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ … पूरा पढ्नुहोस् »

ग्लोबल मनी वीकको अवसरमा मन्जुश्री फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौं । मन्जुश्री फाइनान्स लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरि विभिन्न ठाउँमा रहेका आफ्ना २८ शाखा कार्यालयहरु मार्फत करिब १ हजार भन्दा बढी युवा, विद्यार्थी तथा कर्मचारी माझ वित्तीय चेतना … पूरा पढ्नुहोस् »

प्रोटोनको ई.मास सेभेन नेपाली बजारमा सार्वजनिक

काठमाडौं । नेपालमा प्रोटोनको बहुप्रतीक्षित विद्युतीय कार ई.मास सेभेनलाई सार्वजनिक भएको छ । प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले कारलाई नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको हो । यो नवप्रवर्तनकारी … पूरा पढ्नुहोस् »

निजी क्षेत्रले ठूलो जोखिम मोलेर लगानी गरेको हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर पर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको तस्रो महाधिवेशको … पूरा पढ्नुहोस् »

स्ववियु निर्वाचनको नतिजाले राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि : महामन्त्री शर्मा

तनहुँ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार (चैत ९) दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन् । उनले वर्तमान व्यवस्थालाई … पूरा पढ्नुहोस् »