धार्मिक आस्थाकाआधारमा विभेद गर्नुहुँदैन : मन्त्री कार्की

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधिन महर्षिमेही सन्तमत … पूरा पढ्नुहोस् »

दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ सम्पन्न

काठमाडौँ । दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ सम्पन्न भएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा … पूरा पढ्नुहोस् »

आगामी स्थानीय निर्वाचनमा को बन्ला ठूलो दल ?

स्थानीय निकायको निर्वाचनको माहौल दिनानुदिन तात्तै गैइरहेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा समेत बनाएर निर्वाचन तालिका नै सार्वजनिक गरिसकेको छ । आयोगले बनाएको आचारसंहितामा कुनै पनि स्थानीय निकायमा बहालवाला … पूरा पढ्नुहोस् »

परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई एमालेको आग्रह

काठमाडौँ । नेकपा (एमाले)ले बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ । नेपालको त्रिदिवसीय भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनिहरूबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो । ऐतिहासिक कालदेखिको … पूरा पढ्नुहोस् »

विदेश गएका युवालाई ज्ञान र सीप लिएर स्वदेशफर्कन शिक्षा राज्यमन्त्रीेको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले विदेशमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली युवालाई ज्ञान र सीप लिएर स्वदेश फर्कन आग्रह गरेकी छन् । ‘यस नेपाली’ एजुकेशन … पूरा पढ्नुहोस् »

भारतमा पाँच पटक पेट्रोल र डिजेलको मूल्य बृद्धि

काठमाडौँ । भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ … पूरा पढ्नुहोस् »

प्रचण्ड चिनियाँ विदेशमन्त्रीबीच मेरियट होटेलमा भेटवार्ता

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नक्सालस्थित मेरियट होटेलमा प्रचण्ड र यीबीच … पूरा पढ्नुहोस् »

दिउँसो १ बजे प्रदेश १ को संसद् बैठक बस्ने

काठमाडौं । प्रदेश १ संसद्को बैठक आज पनि बस्दै छ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने … पूरा पढ्नुहोस् »

अध्यक्ष प्रचण्ड र खाँणबीच आज भेटवार्ता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच आज भेटवार्ता भएको छ । बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाट भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ … पूरा पढ्नुहोस् »