कार दुर्घटनापछि जीवनमा १२ वर्ष पछाडि फर्किए एक डाक्टर

सन् २०१३ मा इटालीका तत्कालीन एकजना प्रसिद्ध डा. पिएरदाँते पिच्चोनीको जीवन पूर्ण रुपमा परिवर्तन भयो जब उनी एउटा भयानक सडक दुर्घटनामा परे । उक्त दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लाग्यो … पूरा पढ्नुहोस् »

इन्स्टाग्राम नचलाउन र घरको काम गर्न भनेपछि लोग्ने विरुद्ध उजुरी !

भारतको उत्तर प्रदेश राज्यको नोएडामा हालै एउटा अनौठो घरेलु विवादको घटना प्रहरीले सार्वजनिक गरेको छ । उक्त घटनामा एकजना गृहिणी महिलाले आफूलाई इन्स्टाग्राम चलाउन नदिएर घरायसी काम गर्न लगाइएको र … पूरा पढ्नुहोस् »

जब उडिरहेको विमान २६ हजार फिट तल खस्यो, यात्रुहरुले लेख्न थाले अन्तिम इच्छापत्र

हालै चीनको सांघाइबाट जापानको टोकियो जाँदै गरेको एउटा विमान आकाशमा उडिरहेको बेला एक्कासी २६ हजार फिट तल झरेपछि यात्रुहरूले जीवनकै भयावह क्षणको अनुभूति गर्नुपरेको छ । गत जुन ३० को … पूरा पढ्नुहोस् »

१० वर्षसम्म एउटै थर्मस प्रयोग गर्दा मृत्यु

ताइवानी मिडियामा हालै एक जना पुरुषको दुखद् निधनको समाचार प्रकाशित भएको छ । ती व्यक्तिको मृत्युको कारणचाहिँ १० वर्षसम्म खिया लागेको एउटै थर्मस प्रयोग गर्दा सिसाको विषाक्तताका कारण भएको बताइएको … पूरा पढ्नुहोस् »

इमिरेट्समा हप्तामा ३ दिन बिदा, ४ दिनमात्रै काम गरे पुग्ने

यूएईको दुबइमा गर्मीको मौसममा मानिसहरुको काम तथा जीवनको सन्तुलनलाई ध्यानमा राख्दै हप्तामा ४ कार्यदिन लागू गर्ने निर्णय गरिएको छ । न्यूयोर्क पोष्टका अनुसार हप्तामा ४ दिन काम र ३ दिन … पूरा पढ्नुहोस् »

जोसमा संसारकै पिरो परिकार खाँदा

बेलायतको लन्डनस्थित एक रेस्टुरेन्टले पकाउने एक विशेष परिकारले एकजना युवकलाई झण्डै अस्पताल पुर्‍याएको छ । संसारकै सबैभन्दा पीरो भनिएको उक्त तरकारी (करी) खान गएका ती युवक एक गाँस मात्रै खाने … पूरा पढ्नुहोस् »

जापानी युवाका चार श्रीमती दुई प्रेमिका ५४ बच्चा

जापानबाट एउटा अनौठो खबर आएको छ । उत्तरी प्रान्त होक्काइडोकी ३६ वर्षीया रयुता वतानाबेले विगत १० वर्षदेखि कुनै जागिर छैन । तर, उनको आकांक्षा भने फरक छ । उनी बिहे … पूरा पढ्नुहोस् »

जब पिज्जा धेरै बिक्छ तब हुन्छ युद्ध !

पछिल्ला दिनहरुमा मध्यपूर्वका दुई मुलुक इजरायल र इरानबीचको द्वन्द बढेसँगै, सामाजिक सञ्जालमा एक पुरानो तथा अनौठो ट्रेण्ड ‘पिज्जा इन्डेक्स’ पुनः चर्चामा आएको छ। वास्तवमा यो कुनै नयाँ खानाको ट्रेन्ड होइन। … पूरा पढ्नुहोस् »

सेवानन्द र विचित्र कुमारीको अनौठो बिहे

हामीले मान्छेका बिहे त अनेक खालका देखेकै छौं । कहिलेकाहीँ विभिन्न धार्मिक विश्वासमा जनावरहरुका बिहे पनि गरिदिने चलन छ । पानी पार्नका लागि भ्यागुताको बिहे गरिदिने चलन हाम्रै देशमा छ … पूरा पढ्नुहोस् »

जिम्बावेमा हात्ती मारेर जनतालाई मासु बाँड्ने योजना

देशमा जंगली हात्तीहरूको संख्या अत्यधिक बढेपछि जिम्बावेले दर्जनौं हात्तीहरू मार्ने निर्णय गरेको छ। त्यसरी मारिएका हात्तीहरूको मासु स्थानीय समुदायमा वितरण गरिनेछ भने दाँतचाहिँ सरकारी सम्पत्तिको रुपमा राखिने छ । जिम्बावेको … पूरा पढ्नुहोस् »