इजरायल घटना : मृतक नेपालीको शव छिटो ल्याउने तयारी

काठमाडौं । सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न … पूरा पढ्नुहोस् »

इजरायलमा फसेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन सिंहदरबारमा संयन्त्रको बैठक

काठमाडौं । इजरायलमा जारी द्वन्द्व र द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपीसाउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक मन्त्रालयमा बसिरहेको छ। सरकारले आइतबार परराष्ट्रमन्त्रीको संयोजकत्वमा संयन्त्र गठन … पूरा पढ्नुहोस् »

इजरायलमा केही नेपाली हताहत भएको हुनसक्छ ः सरकार

काठमाडौं । प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने सरकारले बताएको छ । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारी अनुसार ४ हजार ५ … पूरा पढ्नुहोस् »

एक सातामा अष्ट्रेलियामा ४ सय जङ्गलमा आगलागी

काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन् । बेगा उपत्यका, मध्य पश्चिम, हन्टर र उत्तरी कोष्टसहित राज्यका थुप्रै … पूरा पढ्नुहोस् »

आजबाट आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण सुरु

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण आजदेखि सुरु हुँदै छ । उद्घाटन अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन हुने खेलमा साबिक विजेता इङ्गल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । … पूरा पढ्नुहोस् »

आजको विदेशी मुद्राको विनिमय दर, बेलायती पाउन्ड १६२ रूपैयाँ बढी

काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ … पूरा पढ्नुहोस् »

पाकिस्तान : मस्जिद नजिकै आत्मघाती हमला, ५२ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानमा भएको एक भीषण विस्फोटमा ५२ जना मारिएको छ । यो विस्फोट शुक्रवार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड छेन्दुमा , भोलि स्वदेश फर्किंदै

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु पुगेका छन् ।प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु पुगेका हुन् । छेन्दुमा उनलाई सिचुआन प्रान्तका उपगभर्नर … पूरा पढ्नुहोस् »

एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस आइतबार नेपाल आउने

काठमाडौं । आइतबार अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट नेपाल आउने भएकी छिन् । नेपालमा उनको बसाई अवधि पाँच दिनको हुने स्रोतले जनाएको … पूरा पढ्नुहोस् »

नेपालि फुटबल टिमका फरवार्ड विमलपनि लागे अष्ट्रेलिया

काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध … पूरा पढ्नुहोस् »