एशियन गेम्सको महिला फुटबलमा बंगलादेशसँग नेपाल बराबरीमा

काठमाडौं । १९औ एशियन गेम्सअन्तर्गत महिला फुटबलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ । समुह चरणको विहिबार सम्पन्न अन्तिम खेलमा नेपाल र बंगलादेश १-१ गोलको बराबरी खेलेका हुन् । खेलमा बंगलादेशका … पूरा पढ्नुहोस् »

इन्द्रजात्रा हेर्न आइपुगे काठमाडौंमा विदेशी पाहुना

काठमाडौं । इन्द्रजात्रा अवलोकनको लागि काठमाडौंमा विभिन्न देशका जनप्रतिनिधिहरु आएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया इन्द्रजात्रां अवलोकन गर्न … पूरा पढ्नुहोस् »

अफगानि क्रिकेटर नवीनद्धारा सन्यासको घोषणा

काठमाडौं । अफगानिस्तानका क्रिकेटर नवीन उल हकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । २४ वर्षीय उनले सामाजिक सञ्जालमार्फत अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुने आईसीसी … पूरा पढ्नुहोस् »

भारतको मणिपुरमा पुनः हिंसा भड्कियो, कर्फ्यु जारी

काठमाडौं । भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड … पूरा पढ्नुहोस् »

रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध

मुम्बई । मध्य प्रदेशको उज्जैनमा बलात्कृत बालिका डेढ घन्टासम्म सडकमा हिडेको घटनाले सिंगो भारत स्तब्ध भएको छ । बलात्कारमा परेकी ती बालिकाको योनी छेद भए पछि रक्ताम्मे शरिर लिएर दुइ … पूरा पढ्नुहोस् »

१९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । चीनमा जारी १९औं एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटरफाइनलमा प्रवेश गरेको हो । बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ … पूरा पढ्नुहोस् »

साफ यू-१९ : भूटानलाई हराउदै पाकिस्तान फाइनलमा

काठमाडौँ । पाकिस्तान साफ यू-१९ च्याम्पियन्सिपको फाइनलमा पुगेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भुटानलाई सडेन डेथमा भुटानलाई ६-५ गोलले हराउदै फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल … पूरा पढ्नुहोस् »

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ व्हाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई … पूरा पढ्नुहोस् »

एमसीसी – प्रमुख कार्यकारी अधिकृत अलब्राइट नेपाल आउँदै

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत एलीस पी. अलब्राइट नेपाल आउने भएका छन् । एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको ठिक एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल यही … पूरा पढ्नुहोस् »

एकै खेलमा बिभिन्न कीर्तिमान नेपालकै नाममा,सर्वाधिक छक्का देखि अन्य ७ रेकर्ड

काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो … पूरा पढ्नुहोस् »