प्रधानमन्त्री प्रचण्ड ल्हासामा

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा पुगेका छन् । सिछ्वान एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको … पूरा पढ्नुहोस् »

१९औं एशियन गेम्स : मंगोलियालाई कीर्तिमानी २७३ रनले पराजित गर्दै नेपालको शानदार जित

काठमाडौँ । नेपालले १९औं एशियन गेम्सको क्रिकेटमा शानदार शुरुवात गरेको छ । एशियन गेम्सको पहिलो खेलमा नेपालले मंगोलियालाई कीर्तिमानी २७३ रनले पराजित गर्दै शानदार शुरुवात गरेको हो । यो टी-२० … पूरा पढ्नुहोस् »

मंगोलियाविरुद्ध नेपालको शान्दार प्रर्दशन , कीर्तिमान नै कीर्तिमान

काठमाडौँ । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालबाट उत्कृट खेल प्रर्दशन गरेको छ । नेपालका व्याडसम्यानले सान्दार प्रर्दशन गरेसँगै धेरै कुरामा विश्वरेर्कट कायम गरेका छन । जारी खेलमा … पूरा पढ्नुहोस् »

कुशल र दीपेन्द्रको कीर्तिमानसँगै नेपालले मंगोलियाविरुद्ध दियो ३१४ रनको कीर्तिमानी लक्ष्य

हान्झाउ (चीन) । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ । कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह … पूरा पढ्नुहोस् »

नेपाली ब्याटर कुशल मल्लको विश्व कीर्तिमानी शतक

काठमाडौं । नेपाली युवा ब्याटर कुशल मल्ल अन्तर्राष्ट्रिय क्रिकेटमा फास्टेड हन्ड्रेड बनाउने खेलाडी बनेका छन। पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियाविरुद्ध मल्लले ३४ बलमा शतक बनाएका हुन्। उनले यसअघि डेभिड … पूरा पढ्नुहोस् »

श्रीलंकाको विश्वकप खेल्ने टिमको घोषणा

काठमाडौँ । श्रीलंकाले आईसीसी विश्वकपका लागि खेलाडीको घोषणा गरेको छ । श्रीलंकाले मंगलबार दासुन शानाकाको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमको उपकप्तान भने कुसल मेन्डिसलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले गरे छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन

बेइजिङ । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका छन् । मंगलबार बिहान छोङछिङ पुगेका प्रधानमन्त्री प्रचण्डले एकेडेमी अफ एग्रिकल्चरल … पूरा पढ्नुहोस् »

एसियाड खेल्न चीनतर्फ लागे सन्दीप लामिछाने

काठमाडौं । सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् । नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड छोङछिङमा

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज छोङछिङ पुगेका छन् । उनलाई छोङछिङमा सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे ।प्रधानमन्त्रीले आज … पूरा पढ्नुहोस् »

चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी

काठमाडौँ । नेपाल र चीनबीच बिजुली आदान– प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ । नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ … पूरा पढ्नुहोस् »