बेइजिङ पुगे प्रचण्ड

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ पुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ पुगेका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार विहान ११ बजे … पूरा पढ्नुहोस् »

आयरल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल र आयरल्याण्डको संसदबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने र आपसी सम्बन्ध थप विकास गर्ने विषयमा छलफल भएको बताएका छन् । आयरल्याण्डको औपचारिक भ्रमणबारे जानकारी दिन … पूरा पढ्नुहोस् »

टेबल टेनिसमा नेपाल समुह चरणबाट बाहिरियो

हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो … पूरा पढ्नुहोस् »

राष्ट्रपति सी जिनपिङले आयोजना गरेको भोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी

चीन । १९ औँ एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन चीनको चच्याङ प्रान्तको हाङचौँ सहरमा पुगेका विशिष्ट अतिथिहरूलाई दिवा भोज दिएर चीनमा स्वागत गरिएको छ । चिनियाँ राष्ट्रपति सी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता (फोटो सहित)

काठमाडौं । चीन भ्रमणमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन् । हाङझावमा राष्ट्रपति चिनफिङले आयोजना गरेको दिवाभोजमा सरिक हुने क्रममा प्रधानमन्त्री प्रचण्ड र चिनफिङबीच … पूरा पढ्नुहोस् »

विश्वकप क्रिकेटका लागि पाकिस्तानी टिमको घोषणा

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले विश्वकपका लागि टिमको घोषणा गरेको छ । एसिया कपका क्रममा घाइते भएका नसिम शाहको ठाउँमा हसन अलीले मौका पाएका छन् । नसिम ३–४ महिनामा … पूरा पढ्नुहोस् »

नागेल्सम्यान बने जर्मनी राष्ट्रिय फुटबल टिमको प्रशिक्षक

काठमाडौँ । जुलियन नागेल्सम्यान जर्मनी राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बनेका छन् । ३६ बर्षिय नागेल्सम्यानलाई जर्मनी फुटबल फेडेरेसनले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनलाई जर्मनीले २०२४ … पूरा पढ्नुहोस् »

नेपालसहित चार देशका पर्यटकलाई म्यान्मारले बिनाभिषा प्रवेश दिने

काठमाडौं । म्यान्मारले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेको छ । बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल,बेलारुस, मोरक्को र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसुसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र राष्ट्रसंघ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा … पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति जो बाइडेनबीच प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट भेटवार्ता … पूरा पढ्नुहोस् »