प्रधानमन्त्री प्रचण्ड र कोरियाली राष्ट्रपति सुक योलबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलबीच न्यूयोर्कमा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र योलबीच … पूरा पढ्नुहोस् »

शान्ति प्रक्रियाका काम निष्कर्षमा पुर्याउनु नेपालको प्रमुख एजेण्डा :  प्रधानमन्त्री

न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु र नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन् । दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने चरणमा रहेको र … पूरा पढ्नुहोस् »

२ महिनामा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् भारत निर्यात

काठमाडौं । चालु चालु (आव) २०८० र८१ को दुई महिना(साउन–भदौ)मा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब ९४ … पूरा पढ्नुहोस् »

यू- १९ साफ च्याम्पियनसिप : भारतको विजयी शुरुवात

काठमाडौँ । काठमाडौँमा आजदेखि शुरु भएको यू- १९साफ च्याम्पियनसिपमा भारतले विजयी शुरुवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा भारतले बंगलादेशलाई ३-० गोल अन्तरले पराजित गरेको हो । यो जितपछि … पूरा पढ्नुहोस् »

चाडपर्व नजिकिँदै गर्दा नाकामा सुरक्षा सतर्कता

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइएको छ । भारतका विभिन्न सहरबाट कमाइ गरेर घर फर्किने नेपाली र किनमेलका लागि सीमावर्ती भारतीय बजार … पूरा पढ्नुहोस् »

भारत र क्यानडाबीचको सम्बन्धमा तनाव बढ्दै

काठमाडौं । पछिल्लो समय भारत र क्यानडाबीचको सम्बन्धमा तनाव बढ्दै गएको छ । त्यसयता पश्चिमा देशका मन्त्री र अधिकारीहरूले भारत र क्यानडाबीचको बिग्रँदै गएको सम्बन्धले अन्तर्राष्ट्रिय सम्बन्धमा असर नपरोस् भनेर … पूरा पढ्नुहोस् »

भारत-क्यानडा विवाद- भारतले जारी गर्यो काउन्टर एडभाइजरी

काठमाडौँ । भारत र क्यानडाबीच कूटनीतिक विवाद बढ्दै गएको छ । क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्याको आरोपमा भारतलाई आरोप लगाएपछि विवाद शुरु भएको थियो । … पूरा पढ्नुहोस् »

क्यानडा-भारत तनावबारे बाेल्याे अष्ट्रेलिया, भारतको संलग्नता ‘चिन्ताजनक’ !

एजेन्सी । अस्ट्रेलियाले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतमाथि लगाएको आरोपको मुद्दा भारतसँग उठाएको बताएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेकी अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले सञ्चारमाध्यमसँग कुरा गर्दै … पूरा पढ्नुहोस् »

आयरल्याण्डमा सभामुख घिमिरेको भेटघाट सुरु, सिनेट अध्यक्षसँग भेट

काठमाडौं । साता लामो आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले द्विपक्षीय भेटघाट सुरु गरेका छन् । मंगलबार साँझ माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग उनले शिष्टाचार भेट गरेका छन् … पूरा पढ्नुहोस् »

भारतीय सांसदहरू आजदेखि नयाँ संसद् भवनमा

नयाँ दिल्ली । गणेश चतुर्थीको साइत पारेर औपनिवेशिक युगको संसदवाट भारतीय सांसदहरू आजदेखि नयाँ संसद् भवनमा सरेका छन् । पुरानो संसद् भवन अघिल्लो शताब्दीमा बेलायती शासकले निर्माण गरेका हुन् । … पूरा पढ्नुहोस् »